• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह


  •   शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० लाख डलरभन्दा बढी सहयोगको अपिल गरेको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले आगामी छ महिनामा सिरियाभरका ११ लाख मानिसलाई सहयोग गर्ने लक्ष्यका साथ सिरियाका लागि गत महिना सुरु गरिएको तीन करोड डलरबाट सात करोड ३२ लाख डलरको अपिल दोब्बरभन्दा बढी भएको बताएको छ ।

    “राष्ट्र लगभग १४ वर्षको सङ्घर्षबाट पार पाउँदै गर्दा आइओएम सिरियाका जनतालाई यस ऐतिहासिक क्षणमा सहयोग गर्न प्रतिबद्ध छ”, आइओएमका प्रमुख एमी पोपले एक विज्ञप्तिमा भन्नुभयो, “सिरियाको राम्रो भविष्य निर्माण गर्न हामी सबै साझेदारहरूसँग मिलेर काम गर्दा आइओएमले देशभरका कमजोर समुदायहरूलाई सहयोग गर्न मानवीय सहायता र पुनःप्राप्तिमा हाम्रो गहिरो अनुभव ल्याउनेछ ।”

    जेनेभास्थित एजेन्सीले सन् २०२० मा दमास्कसबाट बाहिरिएपछि सिरियाभित्र आफ्नो उपस्थिति पुनः स्थापित गर्न काम गरिरहेको जनाएको छ । यो विगत दुई दशकमा त्यहाँ काम गरेको अनुभव र उत्तर-पश्चिम सिरियामा सहायता पु याउन विगत दशकमा गरेको सीमा-पार गतिविधिहरूमा आधारित छ ।

    एजेन्सीले ‘सिरियाभर विस्थापित र फर्केका समूहहरूसहित सबैभन्दा जोखिममा रहेका र कमजोर समुदायहरूलाई तत्काल सहायता प्रदान गर्ने’ लक्ष्य राखेको बताएको छ । अनुरोध गरिएको रकम आवश्यक राहत सामग्री र नगद, आश्रय, सुरक्षा सहायता, पानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवाहरू प्रदान गर्न प्रयोग गरिने बताइएको छ ।

    यी रकमहरू विस्थापित वा स्थानान्तरणको तयारीमा रहेका सहित चलायमान व्यक्तिहरूलाई पुनःप्राप्ति सहयोग प्रदान गर्न पनि जानेछन् । दशकौँको तानाशाहीपछि गत महिना शक्तिशाली बशर अल-असदको आकस्मिक निष्कासनपछि सिरियामा भएको नाटकीय राजनीतिक उथलपुथलले जनताको ठुलो आन्दोलनलाई उत्प्रेरित गरेको छ । लगभग १४ वर्षको गृहयुद्धका क्रममा सिरियाको आधा जनसङ्ख्या आफ्नो घरबाट विस्थापित भएका थिए, लाखौँ मानिस देशबाट भागेका थिए र थप लाखौँ आन्तरिकरूपमा विस्थापित भएका थिए ।

    संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले यस वर्षको पहिलो छ महिनामा करिब १० लाख मानिस देशमा फर्कने अपेक्षा गरेको छ । साथै सन् २०२४ को अन्त्यसम्ममा संयुक्त राष्ट्र मानवीय एजेन्सीले सिरियाभित्र आन्तरिकरूपमा विस्थापित भएका करिब पाँच लाख मानिसको फिर्ती रेकर्ड गरिसकेको आइओएमले औँल्याएको छ । (एएफपी)

    शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer