• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सपथलगत्तै १०० कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको तयारी


  •   मङ्गलबार, माघ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार दिउँसो सपथ ग्रहण गरेसँगै एकैदिन १०० भन्दा बढी कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

    Advertisement

    द इकोनोमिक टाइम्सका अनुसार ह्वाइट हाउस प्रवेश गरेको दिन आफ्नो दोस्रो कार्यकालको सुरु गर्दै उनले केही महत्वपूर्ण निर्णयहरू गर्ने तयारी गरेका हुन् ।

    यी कार्यकारी आदेशहरू मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले पहिलो दिनमै ‘रेकर्ड’ तोड्नेगरी धेरै संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना रहेको बताएका छन्।

    कार्यकारी आदेश भनेको राष्ट्रपतिद्वारा एकतर्फी रूपमा जारी गरिने आदेश हो, जुन कानुन बराबर हुन्छ । कानुन निर्माण प्रक्रियाको विपरीत कार्यकारी आदेशहरूका लागि कांग्रेसको अनुमोदन आवश्यक पर्दैन। कांग्रेसले यी आदेशलाई उल्टाउन नसके पनि अदालतमा भने चुनौती दिन सकिन्छ ।

    ‘हामीसँग रेकर्ड तोड्ने संख्यामा कागजातहरू छन्, जसमा म सपथ ग्रहण भाषणपछि हस्ताक्षर गर्नेछु,’ ट्रम्पले भने। उनलाई जनवरी २० मा संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपति पदमा सपथ गराइएको थियो ।

    ट्रम्पका निकट सहयोगी स्टेफन मिलरले एक समाचार च्यानललाई भनेअनुसार यी कार्यकारी आदेशहरू मुख्यतः पाँच विषयमा केन्द्रित हुनेछन् । दक्षिणी सीमा सिल गर्ने, व्यापक निर्वासन (डिपोर्टेसन), महिलाको खेलमा ट्रान्सजेन्डर व्यक्तिहरूको सहभागिता रोक्ने, ऊर्जा अन्वेषणमा लगाइएका प्रतिबन्धहरू हटाउने र सरकारको कार्यक्षमतामा सुधार गर्ने विषय त्यसमा समावेश हुने छन् ।

    चार वर्षअघि जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा भूमिका खेलेको आरोपमा पक्राउ परेका ट्रम्पका समर्थकहरूलाई क्षमादानको विषय समेत कार्यकारी आदेशमा समावेश गरिएको संकेत ट्रम्प निकटस्थहरूले गरेका छन् ।

    ७८ वर्षीय ट्रम्पले पद ग्रहण गरेपछि निवर्तमान राष्ट्रपति जो बाइडेनका केही कार्यकारी आदेश र निर्णयहरू उल्टाउने तयारी पनि गरेका छन् । तीमध्ये पेरिस जलवायु सम्झौताबाट बाहिरिने, जीवाष्म इन्धन उत्पादनमा लगाइएको प्रतिबन्ध हटाउने र स्वदेशी तेल उत्खननलाई विस्तार गर्ने विषय प्रमुख हुनेछन् ।

    मङ्गलबार, माघ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer