• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ट्रम्पको पदभार लगत्तै अमेरिकामा सयौं अवैध आप्रवासी पक्राउ


  •   शुक्रबार, माघ १२, २०८१ मा प्रकाशित
  • काठमाडौं । अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन अर्थात् मंगलबार अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले अवैध रुपमा बसोबास गर्दै आएका ३०८ जना आप्रवासीलाई पक्राउ गरेको छ । द न्यू योर्क पोस्टमा छापिएको समाचारअनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो कुराको खुलासा गरेका हुन् ।

    Advertisement

    पक्राउ देशका हरेक भागबाट गरिएको भनिएको छ । अवैध आप्रवासीहरूमध्ये धेरैजसो अपराधी भएको बताइएको छ । तीमध्ये केहीमाथि अपहरण, हत्या र बलात्कारको आरोप छ । अध्यागमन अधिकारीहरूले देशको लागि खतरा निम्त्याउने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका होमनले बुधबार भनेका थिए ।

    अमेरिकामा यस्ता आप्रवासीको संख्या ७ लाखभन्दा बढी भएको बताइएको छ । बंगाली पत्रिका प्रथम आलोको रिपोर्ट अनुसार पहिलो दिन पक्राउ पर्नेहरूमा ४ जना बंगलादेशी नागरिक छन् । उनीहरूलाई न्यूयोर्कको ब्रुकलिन बरो फुल्टन क्षेत्रबाट पक्राउ गरिएको हो ।

    जारी छ देशभरमा छापेमारी

    अवैध आप्रवासीहरूलाई समात्न देशभरमा छापा हान्ने काम भइरहेका छ । रिपोर्टका अनुसार अमेरिकाका धेरै राज्यहरूमा छापा मरिरहेको छ । त्यस्ता आप्रवासीहरूसँग व्यापक सोधपुछ भइरहेको भनिएको छ । राष्ट्रपति चुनाव जितेको केही दिनपछि नै ट्रम्पले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का पूर्व प्रमुख टम होमनलाई ‘सीमा जार’ नियुक्त गरेका थिए ।

    ट्रम्पको शपथग्रहणको भोलिपल्ट उनले कागजात नभएका अवैध आप्रवासीहरूलाई पक्राउ गर्न व्यापक राष्ट्रव्यापी खोजी अभियान सुरु गर्ने होमनले गत हप्ता घोषणा गरेका थिए । सोमबार शपथ ग्रहण गरेलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

    यसमा अवैध आप्रवासीहरूको प्रवेश रोक्ने र सीमामा सुरक्षा कडा पार्ने जस्ता आदेशहरू पनि समावेश थिए । आफ्नो शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिकाबाट अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने कुरा गरेका थिए । चाँडै अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान सुरु हुने उनले बताएका थिए । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमै सबैभन्दा धेरै आप्रवासीहरू छन् । विश्वका कुल आप्रवासीहरूको २० प्रतिशत अमेरिकामा बस्छन् । २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४ करोड ७८ लाख थियो ।

    शुक्रबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer