• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बाँस तथा बेत विकास रणनीति २०८१ जारी


  •   शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । बाँस तथा बेतको संरक्षण, व्यवस्थापन र दिगो उपयोग सुनिश्चित गर्दै स्थानीय समुदायको जीविकोपार्जन, रोजगारी र आयआर्जन वृद्धिका साथै सबल हरित अर्थतन्त्र निर्माण गर्ने दूरदृष्टिका साथ सरकारले राष्ट्रिय बाँस तथा बेत विकास रणनीति २०८१ जारी गरेको छ । बाँस अभियन्ता, किसान र उद्यमीहरूको निरन्तरको दबाबपछि झण्डै डेढ दशकपछि वन तथा वातावरण मन्त्रालयले बाँस तथा बेत विकास रणनीति स्वीकृत गरेको हो । वन मन्त्रालयअन्तर्गतको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा. राजेन्द्र केसीका अनुसार बाँस रणनीति खोटाङको दिक्तेलमा आयोजित राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा मन्त्रालयबाट स्वीकृत भएको थियो ।

    Advertisement

    प्लाष्टिकजन्य सामग्रीको सट्टामा व्यापारिकरूपले महत्वपूर्ण बाँस तथा बेत प्रजाति पहिचान, प्रवद्र्धन तथा उत्पादन विविधिकरणका लागि अध्ययन, अनुसन्धान गरिने, बाँस तथा बेतको संरक्षण, दिगो व्यवस्थापन, प्रयोग र बजारीकरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा जोड दिइने, विभिन्न मुलुकमा अपनाइएका दिगो, आधुनिक र उपयुक्त प्रविधि भित्र्याउने व्यवस्था मिलाइने, बाँस तथा बेतको सहज प्रसारण विधि, स्रोत विकास, मूल्यवान सामग्री डिजाइन र निर्माण तथा लगानीमैत्री अनुकूल वातावरण निर्माणसम्बन्धी अध्ययन अनुसन्धानमा लगानी वृद्धि गरिने बताइएको छ ।

    त्यसैगरी कृषि वन प्रणालीमा बाँस तथा बेतको सम्भाव्यता, औषधोपयोगी बाँस तथा बेतका रासायनिक पदार्थ तथा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण विषयमा अध्ययन गरिने, बाँस तथा बेतको संरक्षण, व्यवस्थापन, उत्पादकत्व वृद्धि, विभिन्न उत्पादन सामग्री तयार तथा बजारीकरणसम्बन्धी अध्ययन, अनुसन्धान तथा कार्यक्रम विस्तारमा सरकारी (संघीय, प्रादेशिक र स्थानीय), गैरसरकारी, सहकारी तथा निजी संघसंस्थाको सहभागिता वृद्धि र विस्तार गरिने, अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजा व्यवसायमूलक कार्यान्वयनका साथै प्लाष्टिकजन्य सामग्रीको सट्टामा बाँस तथा बेतको प्रयोग गर्ने उपयुक्त वातावरण तयार गरिने रणनीतिमा उल्लेख छ ।

    शुक्रबार, चैत ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer