• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ट्रम्पसँगको वार्ता फलदायी नभएमा अमेरिकी कम्पनीहरूमा, ईयुले कर लगाउन सक्ने


  •   शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । युरोपेली सङ्घ (इयु) विरुद्ध डोनाल्ड ट्रम्पको करयुद्ध अन्त्य गर्न वार्ता असफल भएमा ब्रसेल्सले अमेरिकी विशाल प्रविधि कम्पनीमाथि कर लगाउन सक्ने ब्रसेल्सका प्रमुख उर्सुला भोन डेर लेयेनले फाइनान्सियल टाइम्सलाई बिहीबार अन्तर्वार्तामा बताएकी छन्।

    Advertisement

    अमेरिकी राष्ट्रपति ट्रम्पले स्टिल, आल्मुनियम, कार र युरोपेली सङ्घबाट आयात हुने अधिकांश वस्तुलाई लक्षित गरी कर लगाएपछि इयूले वासिङ्टनसँग दुई पक्षिय लाभकारी सम्झौता गर्न चाहेको बताएको छ ।

    भोन डेर लेयेनले अमेरिका लक्षित अहिलेसम्मकै आफ्नो कडा टिप्पणीमा भनिन, “उहाँ प्रतिशोधको आफ्नो धम्कीलाई बढावा दिन तयार हुनुहुन्छ र वार्ता असफल भएमा अमेरिकी सेवाहरूलाई लक्षित गर्न तयार हुनुहुन्छ।”

    उनले भनिन, “यदि वार्ताबाट कुनै परिणाम ननिस्केमा प्रतिवादका विभिन्न उपाय अपनाइने छन् ।”

    एफटीले उनलाई उद्धृत गर्दै भनेको छ, “उदाहरणका लागि इयूले डिजिटल सेवाहरूको विज्ञापन राजस्वमा कर लगाउन सक्नेछ, जसले नयाँ दबावमुलक व्यापार हतियारको प्रयोग बढाउनेछ।”

    युरोपमा सार्वजनिक खरीद सम्झौताहरूमा अमेरिकी कम्पनीहरूको पहुँचसीमित गर्न सक्ने ‘बाजुका’ भन्ने इयूलाई सेवाहरू लक्षित गर्ने कानुनी धारणालाई प्रयोग गर्नसक्छ।

    यूरोपविरुद्ध आफ्नो कर अभियानलाई बढावा दिने गुनासोहरूमध्ये अमेरिकी प्रशासनले तथाकथित गैर–कर अवरोधहरूको बारेमा गुनासो गरेको छ। यसले अनुचित रूपमा अमेरिकी निर्यातमा बाधा पुर्याउनसक्छ।

    विशेष गरी समूहको प्रविधि प्रतिस्पर्धा र सामग्री नियन्त्रणलाई अनलाइनमा नियमन गर्ने मूल्य वर्धित कर (भ्याट) र प्रविधिसम्बन्धी कडा नियम, डिजिटल बजार ऐन र डिजिटल सेवा ऐनको प्रयोग समूहले गर्नसक्ने अधिकारीहरूले बताएका छन् ।

    भोन डेर लेयेनले भनिन, “प्राविधिक कानूनहरू चलाउन नसकिने खालका छन् र इयू जुन घरेलु र आयातित दुवै वस्तुहरूमा लागू हुने भ्याटमा वार्ता गर्न खुला छैन ।”

    अन्तर्वार्ताले वार्ता असफलतातर्फ उन्मुख देखिएको सङ्केत गरे पनि भोन डेर लेयेनले वार्ता सफल होस् भन्ने बलियो सङ्केत दिएकी छन्।

    ट्रम्पले व्यापकरूपमा नयाँ कर लागू गर्ने नीति अख्तियार गरेपनि ‘वार्तालाई मौका दिनका लागि’ भन्दै यसबाट करिब ९० दिनका लागि पछि फर्कने वा घोषणालाई कार्यान्वयनमा नलाने बताएपछि इयू समूहले अमेरिकी सामानहरूमा योजनाबद्ध करवृद्धिहरू राख्नेछ किनकि अमेरिकाले यस पहिले धातु र कारहरूमा लगाउने घोषणा गरेका करहरू लागू छन् र सबै सामानहरूमा आधारभूत १० प्रतिशत कर लगाइएको छ। (एएफपी)

     

    शनिबार, चैत ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer