• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, पुष २१, २०८२
☰
सोमबार, पुष २१, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ३. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. हामी युक्रेन शान्ति सम्झौताको निकै नजिक छौं: राष्ट्रपति ट्रम्प

  • १०. इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा


  •   बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
  • काठमाडौं । मध्ये नेपालको सुन्दर नगरी वुटवलमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक सस्थाले जनाएको छ ।

    Advertisement

    ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ नाराका साथ आयोजना हुन लागेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरु प्रदर्शनीका लागि राखिने सङ्घले जनाएको छ ।

    बुटवलस्थित रामनगरमा हालै निर्माण भएको आधुनिक अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिकस्तरकै स्टल हुनेछन् । स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको महोत्सव आयोजक समितिका संयोजक कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

    “स्वदेशी उत्पादनको प्रयोगलाई सबैले प्राथमिकता दिन आवश्यक छ । हामीले आयोजना गर्ने प्रदर्शनीले स्वदेशी उत्पादनलाई उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास लिइएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो ।

    प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिब ३५० स्टल रहनेछन् । प्रदर्शनीमा करिब आठ लाख दर्शकले अवलोकन गर्ने र रु २० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ ।(सामाजीक संजाल)

    बुधबार, पुष ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ३.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ४.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    • ५.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ६.
      आज २०८२ साल पौष १६ गते बुधवार

    भर्खरै

    • १.
      आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स

    • ४.
      आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ७.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer