• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, पुष १९, २०८२
☰
शनिबार, पुष १९, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. लेखक संघको पूर्ण बैठक माघ १७ मा

  • ३. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ६. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १४ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • १०. आज २०८२ साल पौष १४ गते सोमवार (Dec 29, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026) पुष शुक्ल त्रयोदशी पञ्चाङ्ग: शुभ कौलव रोहिणी

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ लगानी लगाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कुनै सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अपरिचित व्यक्तिले आर्थिक प्रलोभन दिएर झुक्याउन सक्ला सावधान रहनुहोस्। चुनौती पन्छाउँदै आफ्नो काममा लगनशील रहनुहोस्। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएको कार्य समयमा पूरा हुनाले मन ढुक्क रहनेछ। स्वास्थ्यले साथ दिनेछ। आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्‍याउनुहोला। श्रम अनुसार उचित मूल्य प्राप्त नहुनाले मन निराश रहनेछ। गर्दै आएको कामलाई नै निरन्तरता दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कमी कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार बढ्नाले आर्थिक पक्षमा स्थिरता आउनेछ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले सबैको मन जित्न सकिनेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन गर्न नसकिएला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। व्यापार व्यवसायमा पहिला गरेको लगानीबाट लाभ उठाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने व्यापार व्यवसायमा लाभ रहनेछ। विशेष उपलब्धिको लागि संघर्ष धेरै गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभचिन्तकहरूको साथ जुट्नाले चुनौतीहरू पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य कामलाई पनि धन वा श्रम धेरै खर्च गर्नुपर्ला। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक लाभका नयाँ योजनाहरू कोरिनेछन्। रोकिएको कार्यले गति लिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रेमीद्वारा उपहार प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। अरुको भरपर्दा धोखा पाइएला सावधान रहनुहोला। विपरित परिस्थिति लाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      लेखक संघको पूर्ण बैठक माघ १७ मा

    • ३.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ४.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ५.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ६.
      आज २०८२ साल पौष १६ गते बुधवार

    भर्खरै

    • १.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ३.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

    • ६.
      स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन

    • ७.
      आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer