• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मौलाकालिका अस्पताल चितवनले निकालिदियो विरामी महिलाको पेटबाट २० लिटर पानी


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • चितवन । चितवनको मौलाकालिका अस्पतालमा एक महिलाको पेटबाट २० लिटर पानी निकालिएको छ । नवलपरासीको देवचुलीकी २७ वर्षिय एक महिलाको बाँया डिम्बाशयमा जम्मा भएको पानी आइतबार शल्यकिक्रया गरी निकालिएको हो । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. केशवराज भुर्तेल, डा. रमेश पौडेल, डा.प्रणीता महर्जन प्रधान लगायतको समूहले उनको शल्यक्रिया गरेको हो । शल्यक्रिया पछि उनको स्वास्थ्य अवस्था राम्रो रहेको डा.पौडेलले बताउनुभयो । पहिलो पटक यति ठूलो मात्रामा पेटबाट पानी निकालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता केसहरु आईरहन्छ तर यति ठूलो पहिलो पटक आएको हो ।” महिलाको डिम्बाशयमा क्यान्सर भए नभएको पत्ता लगाउन नमूना प्रयोगशाला पठाईएको डा. पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस्तो खालको केषमा केहीमा क्यान्सर हुने खालको हुन्छ भने केहीमा हुँदैन । हामीले उनको शल्यक्रिया गर्दाको क्षणमा क्यान्सर जस्तो देखिएको छैन । तर पनि बायोप्सी गर्न पठाएका छौं ।” प्रयोगशालाको रिपोर्ट अएपछि क्यान्सर भए नभएको थाहा हुने उहाँको भनाई छ । दुई हप्तामा प्रयोगशाला रिपोर्ट आउने उहाँले बताउनुभयो । डिम्बाशयमा पानी जम्न नदिनको लागि महिलाहरुले ६–६ महिनामा परीक्षण गर्न डा. पौडेलले सुझाव दिनुभयो । उहाँले समयमा उपचार नगरी हेल्चक्राई गरेमा पानीको फोका पेटभित्र फुटेर अरु अङ्गलाई असर गर्ने बताउनुभयो । डिम्बाशयमा हुने भएकाले यसले प्रजनन् क्षमतामा असर गर्छ । ती महिलाको दायाँ डिम्बाशय स्वस्थ रहेकाले आमा बन्न चाहेको खण्डमा गर्भ रहन सक्ने डा. पौडेलको भनाई छ । डिम्बाशयमा पानी जम्न थालेपछि पेट बढ्दै जाने लक्षणहरु देखा पर्दछ । डा. पौडेलले भन्नुभयो “ठ्याक्कै गर्भअवस्था जस्तै पेट बढ्दै जान्छ । कसै–कसैमा रक्तश्राप हुन्छ । पेट बढ्दै गएपछि खानै नमिल्ने, उठ्न, बस्न, सुत्न नमिल्ने हुन्छ ।” यो समस्या महिलाहरुमा जेनेटिक, क्रोमोजम, जिन डिफेक्ट र हर्मोनको कारणले गर्दा हुने डा. पौडेलले बताउनुभयो । साथै खानपान र वातावरणले पनि यस्तो असर पार्ने उहाँको भनाइ छ । बिरामी महिलाले विगत ६ महिनादेखि आफुलाई यस्तो समस्या देखिएको बताउनुभयो । पेट बढ्दै जाँदा श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएको उनको भनाई छ ।

    Advertisement

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मरुवा रोगका कारण किसान चिन्तित
    तीन करोड लगानीमा आँखा उपचार केन्द्र निर्माण हुँदै
    वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँने
    सुर्खेत वीरेन्द्रनगरका स्वास्थ्य स्वयंसेविका सुरक्षा कोषमा जोडिँदै
    ‘जेन-जी’ आन्दोलनका १६९ घाइतेको वर्गीकरण, सेवा सुबिधामा छलफल
    भेनेजुएलामा लागुऔषध विरोधी ‘भूमि कारबाही’ शीघ्र सुरु हुन्छ: राष्ट्रपति ट्रम्प

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer