• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाली कांग्रेस स्यालको सिङ बन्ने खतरा: केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वले आम नागरिक र कार्यकर्ताको भावना नबुझेको आरोप लगाएका छन् ।
    ‘बालकृष्ण खाँडलाई निलम्बन गर्ने वा नगर्ने व्यक्तिविशेषको कुरै होइन । कसैमाथि प्रश्न उठेपछि कानुनी निरुपण नहुन्जेल निलम्बन गर्नु नाजायज होइन । परम्परा खराब छ भने त्यो बदल्नैपर्छ । पार्टी नेतृत्वले साँघुरो घेरामा बसेर आम नागरिक र कार्यकर्ताले नरुचाएको कुरा गर्दै जाने हो भने त्यसले कांग्रेसलाई फाइदा हुँदैन । पार्टी स्यालको सिङ बन्ने खतरा हुन्छ । नेतृत्वले सीमित व्यक्तिको स्वार्थका निम्ति पार्टीलाई दाउमा राख्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
    शिवाकोटीले खाँडलाई निष्कासन गर्नुपर्छ नभनेको पनि स्पष्ट पारे । उनले थपे, ‘हामीले कसैलाई निष्कासनको कुरा गरेका होइनौं, निलम्बनको कुरा गरेका हौं । अनुसन्धानका क्रममा निर्दोष ठहरिए ससम्मान कारबाही फिर्ता भइहाल्छ नि । तर भ्रष्टाचारी उम्किए भने जनताले हामीलाई छाड्दैनन् ।’
    शिवाकोटीले पार्टी विभाजनको अप्रिय कल्पना नगरेको पनि बताए । उनले भने, ‘हामीले पार्टीलाई समयानुकूल सुधार गर्दै अगाडि बढाउने सोचेका छौं । त्यसलाई पार्टी विभाजन भन्नु अतिरञ्जित कुरा हुन्छ । विपक्षी नेताहरुले पनि यस्तो दिवास्वप्न नदेखे हुन्छ ।’ उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली नेता टेकनाथ रिजालको पक्राउ दुःखलाग्दो भएको टिप्पणी गरे ।

    Advertisement

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer