• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

के हाे बाथ रोग? जाडाे याममा कसरी बच्ने?


  •   शनिबार, पुष १४, २०८० मा प्रकाशित
  • बाथ रोग भन्नाले कुनै एउटा मात्र रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ । अहिले सम्म १०० भन्दा बढी प्रकारका बाथ रोगहरु पत्ता लागी सकेको छ ।

    Advertisement

    अरू रोगले गर्दा मृत्यु हुने सम्भावना बढी हुन्छ तर बाथले हड्डी बाङ्गो हुन्छ । बाथ मुख, आँखा, ढाड शरीरका कुनैपनि अंगमा हुन्छ । आँखा सुख्खा हुनु पनि बाथ रोग नै हो । मुखमा जे खाए पनि पानी पिउनुपर्ने अवस्था आउनु वा मुख सुख्खा हुनु पनि बाथ हो ।

    समयमा उपचार नपाए बाथरोगीको ज्यानसमेत लिने गर्छ । यो रोगलाई हेर्ने चिकित्सालाई ‘न्यूमाटोलोेजिष्ट’ भनिन्छ , यो रोग एकै किसिमको हुँदैन । यो एक सयभन्दा बढी किसिमको हुन्छ । कुन मान्छेलाई कुन प्रकारको बाथ भएको हो छुट्याएर उपचार गर्ने गरिन्छ । यो कु्नै व्यक्ति विशेषलाई मात्र हुँदैन । बाथ रोग जन्मदैको शिशुदेखि वयस्क र ८०–९० वर्षको उमेरका वृद्धवृद्धालाई पनि हुन सक्छ, जुनसुकै बेला लाग्न सक्छ । यी सबै कुनै न कुनै रोग प्रतिरोधात्मक प्रणालीको गडबडीले लाग्ने गर्छ ।

    अहिलेसम्म बाथ रोग के कारणले हुन्छ भनेर पत्ता लाग्न सकेको छैन। यो एउटा ‘अटो युमिन डिजिज’ भएको कारणले हुन्छ भन्नेछ। बाथ रोग यही कारणले भएको हो भन्ने यकिन तथ्य छैन। कहिलेकाहीँ यो वंशाणुगत कारणले पनि हुनसक्छ।

    बाथको प्रकार अनुसार लक्ष्यणहरु भिन्न भिन्न हुन्छन । प्राय जसो सबै बाथमा हुने लक्ष्यण भनेको जोर्नीहरु दुख्नु हो । साना तथा ठूला जोर्नीहरु दुख्ने, सुनिन्ने र अरठ्ठो हुने प्रारम्मिक लक्ष्यणमा पर्छ ।

    बाथको उपचार ?
    बाथ रोगको नियन्त्रणका लागी विभिन्न प्रकारका औषधीहरु र पद्दतीहरु उपलब्द छन् । रोगको धरण र जटिलता अनुसार औषधिको प्रयोग गरिन्छ । बाथ भनेको दीर्घ कालीन रोग भएकोले औषधी पनि प्रायः लामो समय सम्म नै चल्छ । तर लक्षण शुरु भएको ३ महिनामा बाथको उपचार सुरु गर्न सकेमा बाथ रोग पुरा नियन्त्रणमा रहेर औषधी खान नपर्ने अवस्था पनि आउन सक्छ ।

    जाडोमा बाथ रोग बढी हुन्छ भन्ने आम बुझाइ छ। जाडोमा हाड जोर्नी र मांसपेसी कक्रक्क पर्ने भएकाले बाथ भएकाहरूलाई अफ्ठ्यारो हुने हो तर जाडोमा बाथ धेरै हुने भन्ने छैन।

    जाडोको समयमा जोर्नी कसिलो हुन्छ,छालाहरू कडा हुने हुन्छ। हातका टुप्पाहरू अझै बढी नीलो हुन्छ। त्यही भएकाले न्यानो भएर बस्न जरुरी छ। चिसोले गर्दा बाथ रोग अलि बढेको जस्तो हुन सक्छ तर जाडोकै कारण बाथ रोग लाग्ने भन्ने हुँदैन।

     

    शनिबार, पुष १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer