• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यी हुन् जाडो याममा खानै पर्ने फलफूल


  •   शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ । तर सामान्यतः मानिसहरूमाझ चिसोमा धेरै फलफूल खानु हानिकारक हुन सक्ने धारणा पाइन्छ । चिसोमा फलफूल खाँदा चिसो महसुस हुने भएकोले पनि यस्तो सोच आएको हुन सक्छ ।

    Advertisement

    तर के तपाईँलाई थाहा छ जाडो याममा खाँदा शरीरलाई फाइदा हुने कयौँ फलफूल पनि छन् । यिनीहरूको सेवनले चिसो, रुघाखोकी र ज्वरो जस्ता रोगहरूबाट बच्न सकिन्छ । चिसो होस् वा गर्मी हरेक मौसममा फलफूलको सेवन जरुरी छ ।

    आजको यो लेखमा हामी तपाईँलाई चिसोमा कयौँ रोगबाट तपाईँलाई टाढा राख्ने यस्ता केही फलफूलबारे कुराकानी गर्न गइरहेछौँ ।

    स्याउ:

    स्याउमा फाइबर र एन्टीअक्सिडेन्ट समेत कयौँ मुख्य पोषक तत्त्व पाइन्छ । यसले रगतमा चिनीको स्तर कम गर्छ भने मुटुको स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ । स्याउमा फाइबर, भिटामिन सी र विविध एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुने भएकोले खाएपछि अघाएको महसुस हुन्छ ।

    स्याउ खाँदा स्वास्थ्यमा कयौँ लाभ हुने अध्ययनहरूले पनि देखाएका छन् । यसमा क्यालोरी ९४ दशमलव ५, पानी १५६ ग्राम, प्रोटिन शून्य दशमलव ४३ ग्राम, काब्र्स २५ दशमलव १ ग्राम, चिनी १८ दशमलव ९ ग्राम, फाइबर ४ दशमलव ३७ ग्राम पाइन्छ ।

    नाशपातीः

    अमेरिकी कृषि विभाग (यूएसडीए)का अनुसार एउटा नाशपाती खाँदा ५ दशमलव ५८ ग्राम फाइबर पाइन्छ । फाइबर प्रतिरक्षा प्रणालीका लागि जरुरी छ । यसले शरीरमा गूड ब्याक्टेरियालाई बढवा दिन्छ ।

    किवीः

    यूएसडीएका अनुसार एउटा किवीमा ५६ मिलिग्राम भिटामिन सी हुन्छ । यो भिटामिनको उत्कृष्ट स्रोत हो । तपाईँले बिहान खाजामा किवी खानु भनेको शरीरमा भिटामिन सी बढाउने र दिनको सुरुआतदेखि नै इम्युनिटी बूष्ट गर्ने राम्रो तरिका हो । किवी भिटामिन केको पनि उत्कृष्ट स्रोत हो ।

    अनारः

    यूएसडीएका अनुसार एक कप अनारमा ७ ग्राम फाइबर पाइन्छ । यसमा १७ दशमलव ८ मिलिग्राम भिटामिन सी हुन्छ । यसमा भिटामिन के पनि भरपुर मात्रामा पाइन्छ । यो हाडको स्वास्थ्यका लागि जरुरी छ । यसमा पाइने भिटामिन शरीर, मुटु, पेट र स्किनलाई स्वस्थ राख्छ । अनारमा शक्तिशाली एन्टिअक्सिडेन्टले भरिभराउ भएको एउटा अनुसन्धानले देखाएको छ । यसले गूड ब्याक्टेरियालाई बढवा दिन्छ ।

    शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ३.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer