• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

राति खाना नखाँदा शरीरमा कस्तो असर हुन्छ?


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । हिजोआज तौल कम गर्नका लागि रातको खाना नखाने प्रचलन एकदमै बढ्दो छ ।

    Advertisement

    यसको पछि गएर असर के हुन सक्छ भन्ने मानिसले नसोची खाना खान छोड्न थालेका छन् । तर यस्तो गर्नुअघि रातमा खाना नखाँदा शरीरमा कस्तो असर हुन्छ त्यसबारेमा जान्न एकदमै जरुरी हुन्छ ।

    रातको खाना नखाँदा यसको असर तपाईंको मेटाबोलिज्ममा पर्न सक्छ । साथमा यसले तपाईंको शरीरमा पोषक तत्वहरुको कमी पनि हुन सक्छ । यसो गर्दा तपाईंको सुत्ने प्रक्रियामा पनि अवरोध आउन सक्छ ।

    जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । जसरी शरीरमा खानाको आवश्यकता छ त्यसरी निद्राको पनि उत्तिकै आवश्यकता पर्दछ । निद्रामा नकारात्मक प्रभाव पर्दा अन्य शारीरिक तथा मानसिक समस्याहरु आउन सक्छन् ।

    रातको खाना नखाँदा तपाईंलाई जतिबेला पनि भोक लागेको अनुभूति हुन सक्छ । जसले गर्दा तपाईं जतिबेला पनि खाना खानुहुन्छ आवश्यकता भन्दा बढी खाने सम्भावना हुन्छ ।

    यसले पनि शरीरलाई बेफाइदा नै गर्छ । समयमा खाना खाँदा पनि तपाईंको शरीरको सुगर लेभल नियन्त्रित रहन्छ । तर रातको खाना नखाँदा यसले मेटाबोलिज्ममा असर गर्छ जसले गर्दा शरीरमा सुगर लेभल पनि तलमाथि हुन सक्छ ।

    रातमा भोकै सुत्ने गर्दा तपाईंको तौल कम हुन सक्छ तर यसले शरीरलाई भने भित्रैदेखि कमजोर बनाउँदै लैजान्छ । जसले गर्दा तपाईंको शरीरका मांसपेशीहरु पनि कमजोर हुँदै जान्छन् । यसले शरीरको ऊर्जा पनि नकारात्मक प्रभाव पार्छ । साथमा यसले तनाव पनि बढ्न थाल्छ ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer