• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ३१, २०८३
☰
आइतबार, साउन ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सपनामा सर्प देखे के हुन्छ ?


  •   बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
  • सपनाको परिभाषा दिन धेरै कठिन काम हो । सपनाले वैज्ञानिक तथ्य र आध्यात्मिक महत्व राख्छ । कसैले भन्ने गर्छन हाम्रो दिनचर्याका सबै कुरा हुन् । सपनाले हामीलाई कुनै कुराको इशारा गरीरहेको हुन्छ, कसैले बुझ्छन भने कसैले बुझ्न नै खोज्दैनन् ।

    Advertisement

    हामीले धेरैले सपनामा सर्प देख्छौ, यस्लाई आध्यात्मिक जगतमा खास स्थान दिएको छ । यदि सकरात्मक शब्दमा जोडिएर सर्प सपनामा देखेमा जीवनको परिपुर्णता हुने संकेत गर्दछ । यदि नकरात्मक पक्षमा सर्प देखेमा खतराको संकेत मानिन्छ ।
    सपनामा सर्प देखिनु राम्रो र नराम्रो दुवै हुनसक्छ । यदि सर्पको समुह नै देखेमा आफ्नो स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ने हुन्छ । सर्पको समुहले अचानक हुनसक्ने बिरामी र कष्टको इशारा गरेको हुन्छ ।

    रातो जिव्रो निकालेको सर्प देखेमा केही लालच वा इच्छाको इशारा हो र यस्ले हामीलाई खतरामा हालिदिन्छ ।
    सपनामा सर्पको हत्या गरेमा जीवनको ठुलो काम पुरा हुनेछ । यो राम्रो भविष्यको लक्षणको इशारा हो ।
    सर्पले सपनामा शरीरको धेरै अंगमा टोक्नु राम्रो मानिदैन । तरसपनामा मानिसको छाती र हृदयमा टोक्नु चाही नयाँ प्रेमको संकेत हो ।
    सर्प सपनामा झाडीमा लुकेर हेरेको देखेमा विपनामा पनि हामी प्रति कसैले षड्यन्त्र गरीरहेकोले केही खतरा आउनेमा ध्यान दिनुपर्छ ।
    यदि सर्प हाम्रो शरीरमा टासीएको देखेमा हाम्रो भित्री नकरात्मक यौन इच्छा देखाएको हो । तपाईले जसलाई भावनाले आफ्नो ठानेर प्रेम गर्नुभएको छ उ त प्रेम नभएर केवल शारिरीक इच्छाको पुर्तीको माध्यम बनेको हुन्छ ।

    बुधबार, जेठ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer