• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

भारतको चुनावी परिणाम आज सार्वजनिक हुदै


  •   मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । भारतमा लोकसभा निर्वाचनको परिणाम जुन ४ आज (मंगलबार) मा सार्वजनिक गरिँदै छ । भारतको निर्वाचन आयोगले सोमबार एक पत्रकार सम्मेलन गरेर विभिन्न सात चरणमा सम्पन्न निर्वाचनसम्बन्धी जानकारी दिने जनाइएको छ । समाचार एजेन्सी पिटीआईका अनुसार, चुनाव सम्पन्न भएपछि आयोगले सम्भवतः पहिलोपटक यसप्रकारको पत्रकार सम्मेलन गर्न लागेको हो ।

    Advertisement

    सन् २०१९ को लोकसभा चुनावमा हरेक चरणपछि उपउच्चायुक्तले मिडिया ‘ब्रिफिङ’ गर्ने गरेका थिए । यद्यपि, पछि त्यस्तो ब्रिफिङ बन्द गरिएको थियो । अधिकांश एक्जिट पोलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गर्ने अनुमान गरेका छन् । ५४३ सिटको लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

    इण्डिया न्यूज-डी डाइनामिक्सले मोदी नेतृत्वको एनडिए गठबन्धनले ३७१ सिट जित्ने आकलन गरेको छ । सो एक्जिट पोलले कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनलाई १२५ सिट दिएको छ । रिपब्लिक भारत-पीमार्कले एनडिएलाई ३५९ र इण्डिया गठबन्धनलाई १५४ सिट दिएको छ । जन की बात एक्जिट पोलले एनडिएलाई ३६२-३९२ सिट दिँदा इण्डिया गठबन्धनलाई १४१-१६१ छुट्याएको छ ।

    पोल अफ एक्जिट पोल्सले एनडिएले ३६५ र इण्डियाले १४२ सिट जित्ने प्रक्षेपण गरेको छ । यी दुई गठबन्धनबाहेकका अन्य दलले २० देखि ४० सिटसम्म जित्नसक्ने एक्जिट पोलहरूको अनुमान छ । एक्जिट पोल सही ठहरिए मोदी तेस्रोपटक सत्तामा फर्किनुहुनेछ ।

    स्वतन्त्रतापछि १७ वर्ष शासन चलाउनुभएका जवाहरलाल नेहरूपछि कुनै पनि प्रधानमन्त्रीले तेस्रो पटक चुनाव जितेको इतिहास छैन ।(हिमालय टाईम्स)

    मङ्गलबार, जेठ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer