• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

विवाहित महिलाले अरूलाई बाँड्न नहुने शृङ्गारका सामानहरु


  •   शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने गर्छन् । कपडा समेत पनि उनीहरू साटफेर गरेर लगाउने गर्छन् । तर केही त्यस्ता कुरा छन् जुन विवाहित महिलाले अरू महिलासँग साट्नु हुँदैन वा दिन हुँदैन । यदि ती सामग्री अरू महिलालाई दिइयो भने त्यसको असर पारिवारिक जीवनमा पर्ने विश्वास गरिन्छ ।

    Advertisement

    आज हामी ती के हुन् त जो विवाहित महिलाले अरू महिलालाई दिन नहुने ५ शृङ्गार त्यसैका बारेमा चर्चा गर्ने छौँ ।

    -सिउँदाेकाे सिन्दूर
    वैवाहिक जीवनको प्रतीकको रूपमा सिन्दूरको आफ्नै विशेष स्थान छ । यदि तपाईँ सिन्दूर लगाउनको लागि अन्य महिलाहरूलाई सिन्दूरको बक्स दिनुहुन्छ भने, यो बानी परिवर्तन गर्नुहोस् । किनकि यदि तपाईँले आफ्नो प्रयोग गरेको सिन्दूर अन्य विवाहित महिलालाई दिनुभयो भने, तपाईँको सौभाग्य खतरामा पर्न सक्छ ।

    – निधारको बिन्दी
    विवाह चिन्हमा बिन्दीको पनि महत्त्वपूर्ण स्थान छ । यदि कुनै आफन्तलाई बिन्दी चाहिन्छ भने नयाँ बिन्दी दिनुहोस् । आफ्नो निधारमा बिन्दी हटाउनुको अर्थ आफ्नो पतिको माया बाँड्दै हुनुहुन्छ। त्यसैले गल्तीले पनि यो काम नगर्नुहोस् ।

    – विवाहका कपडा
    महिलाहरू विशेष गरी आफ्ना विवाहका कपडाहरू आफ्नो विवाह पछि दिदी बहिनी आमा वा साथीलाई दिने गर्छन् । किनकि त्यो उनीहरू दोस्रो पटक लगाउँदैनन् । तर शास्त्रका अनुसार दोस्री महिलालाई विवाहका कपडा दिन हुँदैन । यसले घरको सुख संवृद्धि प्रभावित हुन्छ ।

    – आँखामा लगाउने गाजल
    विवाहित महिलाले आफूले लगाउने गाजल पनि अरूसँग साटेर लगाउनु हुँदैन । ज्योतिषशास्त्रका अनुसार गाजल अरूसँग साटेर लगाउँदा श्रीमानको माया कम हुन्छ ।

    – चुरा
    विवाहित महिलाले कहिले पनि आफ्नो हातमा लगाएका कंगन वा चुरा अरू महिलालाई दिनु हुँदैन । यसो गरेमा भाग्य कमजोर हुने मान्यता छ । किनकि चुरा कंगन साथै भाग्य पनि जाने विश्वास गरिन्छ ।

    शनिबार, जेठ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer