• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

  • ६. आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कुर्कुच्चा किन दुख्छ


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • कुर्कुच्चा दुख्ने समस्या प्राय महिलाहरूमा बढी हुने गर्छ । किनभने उनीहरूले धेरै बेर उभिऐरै भान्साको काम गर्ने गर्छन् । अग्ला–अग्ला हिल स्यान्डलहरु प्रयोग गर्ने हुन्छन् ।

    Advertisement

    यसो हुँदा कुर्कुच्चालाई बल पर्ने गर्छ । यस्तै कुर्कुच्चामा बढी जोड पर्ने कामहरू गर्दा जस्तै धेरै समय नाचिरहँदा, शारीरिक बनावटको कारण फ्लाट फूट भएकाहरु र बाथ रोगका बिरामीमा यो समस्या देखिन सक्छ ।

    मोटोपन भएका व्यक्तिहरूमा प्राय यो रोगको समस्या देखिने गर्छ । कसरत नगर्नेहरूलाई र ठूला हिल भएका स्यान्डल, जुत्ता चप्पल लगाउनेहरूलाई पनि यो समस्या हुन सक्छ ।

    यसकारण बिहान उठ्ने बित्तिकै खुट्टा टेक्ने बेलामा कुर्कुच्चामा अत्यधिक दुखाइ हुन्छ । जुन सियोले रोपेको जसरी चसक्क दुख्छ। दुखाइ कहिबेर हिँड्यो भने कम भएको अनुभव हुन्छ ।

    तर फेरि लामो समय एकै ठाउँमा उभिँदा दुखाइ बढ्न जान्छ । प्रायजसो मोटोपन भएका र लामो समय एकै ठाउँमा उभिने मानिसहरूमा यो रोग बढी देखिने हुन्छ । धेरै जसो महिलालाई यो समस्या बढी हुने गर्छ । प्राय ३० देखि ६० वर्ष उमेर समूहमा यो बढी देखिन्छ ।

    कुर्कुच्चा दुख्ने रोगलाई प्लान्टर फासिआइटिस भनिन्छ । कुर्कुच्चादेखि बुढी औँलासम्म एक प्रकारको मासुको झिल्ली हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ ।

    लामो समयसम्म यस्तो कुर्कुच्चा दुख्ने समस्या भइरह्यो भने यसले गर्दा गोडा, घुँडा र ढाड दुख्ने समस्या पनि निम्तिन सक्छ । तसर्थ समयमा नै यसको उपचार तिर लाग्दा राम्रो हुन्छ ।

    यो रोग पत्ता लगाउन महँगो जाँच कुनै गर्नुपर्दैन । बिरामीले भनेका लक्षणका आधारमा रोगको पहिचान हुन्छ । कहिलेकाहीँ गर्नै परेमा खुट्टाको एक्स-रे गरेर हेरिन्छ । यस्तै समस्या अरू रोगहरूमा पनि देखिने हुँदा ढाडको एमआरआई गर्नुपर्ने हुन्छ ।

    यस्तो छ रोकथामको उपाय

    –९० प्रतिशत यो रोगका बिरामीहरू फिजियोथेरापी गरेर निको हुने गर्छन्, त्यसैले नियमित फिजियोथेरापी गर्नु पर्दछ ।

    –कुर्कुच्चामा आईसले सेक्ने गर्नुपर्छ ।

    –सजिलो जुत्ताको प्रयोग गर्नुपर्दछ ।

    –चिकित्सकको सुझाव अनुसार दुखाइ कम गर्ने औषधिहरू प्रयोग गर्ने गर्नुपर्दछ ।

    –बिरामीहरूलाई अरू कुनै बाथ रोगको कारणले यस्ता खाले दुखाइ पनि हुनसक्छ तसर्थ लामो समय दुखाइ भएकाहरूले बाथ रोगका चिकित्सकसँग परामर्श गर्दा उचित हुन्छ ।

    –लामो समय एउटै ठाउँमा नउभिने ।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ३.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख १७ गते बिहीवार:

    • ५.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    • ६.
      आज २०८३ साल वैशाख १६ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer