• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

बेहडाबाबा मन्दिरमा भब्य मेला शुरु, १५ लाख बढी श्रद्दालु आउने विश्वास


  •   मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको छ, चर्चीत अनि धार्मीक स्थल बेहडाबाबा मन्दिर । उक्त मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा मेला लाग्ने गरेको छ । सो मेला हिजोबाट सुरु भएको छ ।

    Advertisement

    बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अनुसार धार्मिक महत्व बोकेको उक्त मन्दिरमा पूजाआजाका लागि विभिन्न स्थानबाट दर्शनार्थीको भीडभाड बढेको छ ।

    गङ्गाशहरा मेलाको दर्शन तथा पूजाआजाका लागि यहाँका स्थानीय मात्र नभई छिमेकी मुलक भारतबाट लाखौँको सङ्ख्यामा भक्तजन तथा दर्शनार्थीहरू यहाँ आएका अध्यक्ष जोशीले बताए ।

    बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवम् इच्छाएको कुरा पुग्ने जनआस्थाअनुसार यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

    मेलादर्शन तथा पूजाका लागि आउने भक्तजनका लागि मन्दिरका चारै ढोका खुला गरिएका छन् । भक्तजनहरुका लागि महाभण्डारा चलाइनुका साथै निःशुल्क खाना र पानीको व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । मेला भर्न १० देखि १५ लाखको दर्शनार्थी यहाँ आउने आयोजकको अनुमान छ ।

    मङ्गलबार, असार ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer