• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सुन व्यवसायीको विवाद, जर्ती लिनु ठगीहो: श्री रिद्धि सिद्धि ज्वेलर्स


  •   बिहिबार, असार ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सुनचाँदी व्यवसायीहरुबीचमा उपभोक्ताबाट जर्ती बापतको शुल्क लिने कि नलिने भन्नेबारे देखिएको विवाद थप लम्बिने देखिएको छ । राजधानीको विशालबजारस्थित श्री रिद्धि सिद्धि ज्वेलर्सले उपभोक्ताबाट जर्ती बापतको कुनै पनि शुल्क नलिने घोषणा गरेपछि उत्पन्न विवाद समाधानका लागि बुधबार भएको वार्ता निष्कर्ष विहीन भएको हो ।

    Advertisement

    राजधानीको त्रिपुरेश्वरस्थित नेपाल सुनचाँदी रत्न तथा आभूषण संघको कार्यालयमा भएको वार्तामा विवाद समाधानको पहल भएपनि कुनै सहमति जुट्न नसकेको संघका एक पदाधिकारीले बताए ।

    बैठकमा रिद्धि सिद्धिका तर्फबाट सहभागी नरेन्द्र कुमार गुप्ताले उपभोक्ताबाट जर्ती भनेर रकम असुल्नु जायज नभएको भन्दै सबै व्यवसायीले जर्तीको व्यवस्था हटाउनुपर्ने धारणा राखे । यस्तै उनले जर्तीको नाममा ठुलो रकम अपचलन भइरहेको भन्दै यसबारे समेत संघ तथा महासङ्घहरूले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने धारणा राखेका थिए ।

    बैठकमा सहभागी केही व्यवसायीले वैज्ञानिक ज्यालादर निर्धारण गरेर जर्तीको व्यवस्था हटाउन सकिने बताएपनि नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष अर्जुन रसाइलीलगायतले भने जर्ती नभई नहुने भन्दै रिद्धि सिद्धिले नै आफ्नो निर्णय फिर्ता लिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।

    रसाइली लगायतको अडानपछि ३ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको ती पदाधिकारीको भनाइ छ ।

    उनले कुल कारोबार हुने सुनमध्ये जर्तीको नाममा मात्रै वार्षिक करिब ३६५० किलो सुन हिनामिना भएको दाबी गर्दै यो छानबिनको विषय भएको बताए । उनले जर्तीको नाममा सुन कटाएर बिलमा मात्रै हराइरहेको पनि बताए ।

    रिद्धि सिद्धिले पछिल्लो समय सुनको गहना बनाउन जर्तीको शुल्क नलिएर ज्यालामात्रै लिने घोषणा गरेको छ । जसअुनसार रिद्धि सिद्धिले ७ प्रतिशत ज्यालामा सुनका गहना दिने घोषणा गरेपछि अन्य केही व्यवसायीले विरोध गर्दै आएका छन् । यही विवादका बीच बुधबार वार्ता भएपनि सहमति हुन नसकेको हो ।

    स्मरण रहोस् व्यबसायीले जर्तीको नाममा जथाभाबी रकम असुल्दै आएका छन ।

     

    बिहिबार, असार ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer