• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

होटल पौवा खाद्य प्रविधिको अति उत्तम सूचीमा


  •   सोमबार, असार १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय नेपाली खानाका परिकारमा अलग्गै पहिचान बनाएको होटल पौवाका चार वटा शाखालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अति उत्तम प्रमाणित गरेको छ ।

    Advertisement

    बाँकेको नेपालगञ्जस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट दाङको देउखुरीस्थित भालुवाङ शाखा, कपिलवस्तुस्थित कार्यालयबाट गोरुसिंगे शाखा, रुपन्देही कार्यालयबाट बुटवलस्थित योगीकुटी र भैरहवास्थित शाखालाई अति उत्तम प्रमाणित गरिएको होटल पौवाले जनाएको छ ।

    पौवाका बाण्ड प्रमुख विष्णु भण्डारीले चार वटै शाखामा चेकजाँचपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यस्तो प्रमाणपत्र दिएको बताए ।

    खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले होटल ततथा रेस्टुरेन्टहरुका खाना गुणस्तरीय, स्वस्थवर्द्धक भए नभएको, तेलको प्रयोग के कस्तो, लेबल कस्तो, किचन सरसफाइमा ध्यान दिएको वा नदिएकोलगायतका विषयमा चेकजाँच गरेर प्रमाणपत्र दिने गर्दै आएको छ ।

    भण्डारीले हरेक शाखामा नेपाली खानाका परिकारलाई प्राथमिकताका साथ गुणस्तरमा ध्यान दिँदै बनाइरहेको र नेपाली संस्कृति संरक्षणमा समेत विशेष ध्यान दिएर ती पर्वअनुसारका खानाका परिकार बनाइरहेको जानकारी दिए ।

    ‘हामीले यसै पनि सबै शाखाको गुणस्तर, सरसफाइलगायतका विषयमा प्रमुख ध्यान दिएका हुन्छौं नै । त्यसमाथि सरकारी नियामक निकायबाटै अति उत्तम प्रमाणित हुनु सकारात्मक हो’, उनले भने, ‘आगामी दिनमा यस विषयमा यसअघिका प्रतिबद्धतालाई ध्यान दिँदै अगाडि बढ्नेछौं ।’

    २०७३ सालमा स्थापना भएको पौवाको हाल नेपालका विभिन्न स्थानमा १३ वटा शाखा सञ्चालनमा छन् ।(वुटवल टुडे)

     

    सोमबार, असार १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer