• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ जानिराखौ


  •   मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा असर गर्न थाल्छ । खाना खाने बित्तिकै निन्द्रा लाग्न थाल्छ । अझ गर्मीका दिनमा निकै निद्रा लाग्ने गर्छ ।

    Advertisement

    तर, दिनभर अल्छी र थकानका अन्य धेरै कारणहरू पनि हुन सक्छन् । शरीरमा केही आवश्यक भिटामिनको कमी भएमा अनिद्रा र अत्यधिक निद्रा जस्ता समस्या निम्त्याउन सक्छ ।

    कुन भिटामिनको कमीले निद्रा लाग्छ त ?

    भिटामिन- डी

    शरीरमा भिटामिन डीको कमीका कारण निद्राको समस्या हुन थाल्छ भन्ने धेरै अनुसन्धानले पत्ता लगाएको छ । भिटामिन डी कम भएको कारणले धेरै थकान, कमजोरी र निद्रा लाग्न सक्छ । भिटामिन डीले शरीरमा क्याल्सियम र फस्फोरसलाई राम्रोसँग अवशोषित गर्न मद्दत गर्छ।

    यसले हड्डी दुख्ने समस्यालाई कम गर्छ । यति मात्र होइन, भिटामिन डीले मेटाबोलिजमलाई बलियो बनाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि प्रभावकारी रूपमा काम गर्छ। शरीरमा भिटामिन डी कम हुँदा दुखाइ, मधुमेह, उच्च रक्तचाप जस्ता समस्याको जोखिम बढ्छ । त्यसैले भिटामिन डी युक्त खानेकुराको सेवन गर्ने र बिहान ८ बजे घामको किरण लिनुपर्छ।

    भिटामिन- बी १२

    जब शरीरमा भिटामिन बी १२ कम हुन थाल्छ, तब अत्यधिक निद्रा लाग्न थाल्छ । भिटामिन बी १२ को कमीले न्यूरोलोजिकल र मानसिक समस्याहरूको जोखिम बढाउँछ। एक अनुसन्धानका अनुसार शरीरमा भिटामिन बी १२ को कमीले धेरै निद्रा लाग्ने गर्छ ।

    भिटामिन बी १२ विशेष गरी शाकाहारी मानिसहरूमा कम पाइन्छ । यसका साथै बढ्दो उमेरसँगै भिटामिन बी १२ पनि कम हुन थाल्छ । यसका लागि भिटामिन बी १२ युक्त आहार लिनु आवश्यक छ। आफ्नो आहारमा सोयाबिन, दही, दूध, चीज, ओट्स, दलिया र अण्डा समावेश गर्न सकिन्छ ।

    मङ्गलबार, असार ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer