• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डिस्ट्रिक्ट ३२५ ‘एम’ मा लायन्स क्लब अफ काठमाडौं सर्भेयर्स नेपाल गठन


  •   सोमबार, असार १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीको सक्रियतामा लायन्स क्लव अफ काठमाडौं सर्भेयर्स गठन भएको छ । गत असार ८ गजे वानेश्वरमा भएको भेलाले चिफ एडभाईजर तथा बर्ष २०२४-२५ का द्वितिय भाईस गभर्नर लायन रत्न पराजुली को उपस्थितिमा लायन सुन्दर देवकोटा को अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौं सर्भेयर्स नेपाल गठन भएको थियो भने प्रथम उपाध्यक्षमा नारायण सुवेदी, द्वितिय उपाध्यक्ष डोजेन्द्र काफ्ले, सचिव हेमराज के सि र कोषाध्यक्षमा धनसुदन न्यौपाने रहने छन ।

    Advertisement

    सर्भे पेशामा रहेका र समाजसेवी भावना भएका कर्मचारीहरुको पहलमा विशुद्द समाजसेवा गर्ने उदेश्यले लायन्स क्लव अफ सर्भेयर गठन गरिएको क्लवका मनोनीत अध्यक्ष सुन्दर देवकोटाले वताउनु भयो । पछिल्लो समय कर्मचारीलाई समाजले हेर्ने दृष्टिकोण फरक रहेको भन्दै उहांले त्यसलाई चिर्न पनि आफुहरु लायन्समा लागेको बताउनु भयो ।

    लायन्स क्लव अन्तराष्ट्रियको मर्म र भावना अनुसार एउटै पेशामा आवद्द रहेका सर्भेयरहरुको साझा क्लव (स्पेसियालिटी क्लव) वनाउने उदेश्यले लायन्स क्लव अफ काठमाडौं सर्भेयर्स नेपाल गठन गरिएको चिफ अफ एओजी हरि चन्द्र तिवारीले वताउनु भएको थियो ।

    आफ्ना लागी एकदमै खुशी र उत्साहको क्षण रहेको वताउदै लायन्स क्लव अफ काठमाडौ साझा फुलवारीका अध्यक्ष कमल बहादुर खत्रीले सर्भेयर साथीहरुलाई शुभकामना दिनु भयो ।

    डिस्ट्रिक्ट ३२५ एम का चिफ एडभाईजर रत्न पराजुलीले, निजामती सेवामा रहेर समाज सेवा गर्न आतुर तपाईहरु विश्वकै सबैभन्दा ठुलो यस पवित्र समाजसेवी संस्थामा जोडिनु भएकोमा बधाई दिन चाहन्छु भन्दै क्लवको उज्वल भविश्यको कामना गर्नु भएको थियो ।

     

    सोमबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer