• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ३१, २०८३
☰
आइतबार, साउन ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

साउन महिनाको पहिलो सोमबारलाई व्रतको तयारी यसरी गर्ने कि !


  •   शुक्रबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । साउन महिना बिशेष महिना । भगवान शिवलाई समर्पित महिना । यस महिनामा जल अर्पण, व्रत र भगवान शिवको पूजा–आराधना गर्ने महत्व रहेको छ । यही कारण साउनमा मन्दिर र शिव मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ ।

    Advertisement

    साउन महिनाको सोमबारको विशेष महत्व छ । यस वर्ष साउनको पहिलो सोमबार ७ गते परेको छ । यस दिन व्रत बसेर भगवान शिवको पूजा गर्ने चलन छ ।

    साउन महिनाको सोमबार बिहान सबेरै उठ्ने, नुहाउने र सफा लुगा लगाउने । यसपछि मन्दिर वा घरमा गएर भगवान शिवको पूजा गर्न सक्नुहुन्छ। शिवलिंगमा अभिषेक गर्न जल, दूध, गंगा जल, मह, दही र घिउ जस्ता सामग्री चाहिन्छ।

    साउनमा शिवलिंगमा अभिषेक गर्दा भगवान प्रसन्न हुन्छन् । शिवपुराण अनुसार शिव आफै जल हुनुहुन्छ। भगवान शिवलाई जल अर्पण गर्ने महत्व समुद्र मन्थनको कथामा पाइन्छ ।

    समुद्र मन्थनबाट निस्केको आगोजस्तै हलहल विष पिएपछि भगवान शिवको घाँटी नीलो भएको थियो । त्यसपछि सबै देवताहरूले उसलाई विषको शीतलता र गर्मी निभाउनको लागि जल अर्पण गरे। त्यसैले भगवान शिवको हरेक पूजामा जल अवश्य चढाइन्छ।

    त्यसपछि शिवलिंगमा बेलपत्र, धतुरा र खरानी चढाउनुपर्छ। त्यसपछि धूप र बत्ती बालेर भगवानको आरती गर्नुहोस्। यस दिन व्रत बस्नुहोस्। साउन सोमबारको व्रत र फलफूल पनि खान सकिन्छ ।

    साउन महिनाको सोमबारको दिन शिवलिंगको पूजा–आराधना गरी व्रत गर्नाले जीवनका सबै बाधाहरू हटेर घर-परिवारमा सुख-समृद्धि हुन्छ ।

    शुक्रबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer