• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

धार्मिक कार्यमा बनाइने पञ्चामृतबाट हुन्छन यस्ता फाइदा


  •   आइतबार, असार ३०, २०८१ मा प्रकाशित
  • काठमाडौं । तपाई हाम्रो घरमा कुनै पनि धार्मिक कार्य हुँदा अनिवार्य रूपमा बन्ने प्रसाद हो पञ्चामृत । पञ्चामृत गाईको दूध, दही, घिउ, मह र सखर पाँच चिजहरू मिलाएर बनाइने एक प्रकारको पेय पदार्थ हो ।

    Advertisement

    हिन्दु धर्ममा पूजा पाठको समयमा पञ्चामृतको धेरै प्रयोग हुन्छ । पूजा पाठ को समयमा भगवानलाई पञ्चामृत चढाएर पिउने गरिन्छ ।

    गाईको दूध, गाईको दही, गाईको घिउ र महको मिश्रणद्वारा बनाइने पञ्चामृतले रोग निवारण गर्दछ । आज हामी पञ्चामृतले दिने स्वास्थ्य लाभका विषयमा जानकारी गराउँछौ ।

    पञ्चामृत पाँच चीज मिसाएर बनाइन्छ । यो बनाउन घ्यूको प्रयोग हुन्छ । घ्यूमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ र ‘ई’को राम्रो मात्रा पाइन्छ ।

    पञ्चामृत बनाउन मह पनि राखिन्छ । मह पाचन प्रणालीका लागि राम्रो हुन्छ । यसले कब्जियत र अपच जस्तो समस्याबाट बचाउँछ ।पञ्चामृतमा मिस्री वा सखरको प्रयोग गरिन्छ ।

    यसले शरीरमा ऊर्जा ल्याउने काम गर्छ । यस्तै पञ्चामृत बनाउन प्रयोग हुने दहीमा गुड ब्याक्टेरिया हुन्छन्, जसले आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउँछन् ।

    पञ्चामृत पिउँदा अनुहारमा प्राकृतिक चमक आउँछ । साथमा ड्यामेज भएको छालालाई सही पनि बनाउँछ ।

     

    आइतबार, असार ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer