• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कुन राशिको कति वर्षमा भाग्य चम्किन्छ, हेर्नुहोस्


  •   बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिन्दु धर्मशास्त्रमा मात्र होइन भृगु संहितामा समेत राशि अनुसार भाग्य हुने उल्लेख गरिएको छ । आज हामी तपाईँलाई त्यसको बारेमा जानकारी दिँदै छौँ ।

    Advertisement

    भृगु संहिताका अनुसार कुण्डलीको पहिलो भावको स्थितिबाट भाग्योदयका बारेमा जानकारी पाउन सकिन्छ । केही गरी तपाईँको भाग्य चम्किहाल्यो भने पनि कुण्डलीले त्यसलाई लुकाउन सक्दैन ।

    कुन राशिको भाग्य कति वर्षमा चम्किन्छ ?

    मेष राशि : १६, २२, २८, ३२ र ३६ वर्ष भाग्योदयको वर्ष मानिएको छ ।

    वृष राशि : २५, २८, ३६ र ४२ मा भाग्य चम्किन्छ ।

    मिथुन राशि : २२, ३२, ३५, ३६ र ४२ औँ वर्ष शुभ मानिन्छ ।

    कर्कट राशि : १६, २२, २४, २५, २८ र ३२ वर्षमा भाग्योदय हुन्छ ।

    सिंह राशि : १६, २२, २४, २६, २८ र ३२ औँ वर्षहरू उत्तम मानिएका छन् ।

    कन्या राशि : १६, २२, २५, ३२, ३३, ३५ र ३६ औँ वर्षहरूमा भाग्योदय हुने योग देखिन्छ ।

    तुला राशि : २४ वर्षमा भाग्योदय हुन्छ । यदी २४ बर्षको उमेरमा नभए २५, ३२, ३३ र ३५ वर्षलाई शुभ मानिन्छ ।

    वृश्चिक राशि : २२, २४, २८ र ३२औँ वर्ष अत्यधिक राम्रो मानिन्छ ।

    धनु राशि : १६, २२ वा ३२औँ वर्षमा भाग्योदय हुने कुरा भृगु संहितामा पाइन्छ ।

    मकर राशि : २५, ३३, ३५ र ३६ वर्षमा भाग्योदय हुने ।

    कुम्भ राशि : २५, २८, ३७ वा ४२ वर्ष उत्तम मानिन्छ ।

    मीन राशि : १६, २२, २८ र ३३ वर्षमा भाग्योदय हुने ।(जोय नेपाल)

    बुधबार, साउन ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer