• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन २९, २०८३
☰
शुक्रबार, साउन २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कपालमा केराटिन ट्रिटमेन्ट गर्दै हुनुहुन्छ ? यस्तो जोखिम हुन सक्छ


  •   बुधबार, साउन १६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । कपाल सिल्की र साइनिङ बनाउन पछिल्लो समय कपाल स्ट्रेट गर्ने, केराटिन गर्ने लगायत विभिन्न केमिकलहरुको प्रयोग हुँदै आएको पाइन्छ । तर बजारका यस्ता प्रडक्टहरु कपालमा प्रयोग गर्दा यसले निकै हानी गर्ने चिकित्सकहरु बताउँछन् ।

    Advertisement

    आफ्नो टाउकोमा लहराइरहेको सुन्दर कपाल बनाउनु धेरैको चाहना हुन्छ । यसका लागि धेरैले विभिन्न केमिकल ट्रिटमेन्ट गर्छन् । त्यस्तै हिजोआज सुन्दर कपाल पाउन भन्दै केराटिनको ट्रिटमेन्ट गर्ने चलन एकदमै बढिरहेको छ ।

    घुमेको कपालबाट छुट्कारा र रेशमी सीधा कपाल बनाउन महिलाहरु केराटिन ट्रिटमेन्टमा आकर्षित भइरहेका छन् । केराटिनमा आधारित हेयर स्ट्रेनिङ उत्पादनमा ग्लाइआक्सिलिक एसिड पाइन्छ । यसले मिर्गौलामा जोखिम बढ्ने पाइएको छ ।

    केराटिनले आँखामा जलन हुने, टाउको दुख्ने, छाती दुख्ने, बान्ता आउने, खोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउन सक्छ । साथै यसले केराटिन गर्नेलाई मात्र नभई केराटिन गराउने ब्युटिसियनलाई पनि छालासम्बन्धी समस्या, टाउको दुख्ने, आँखा चिसो हुनेजस्ता समस्या हुने छालारोग विशेषज्ञहरु बताउँछन् ।

    केराटिन क्रिममा हुने फार्मल्डहाइड छालाको माध्यमबाट शरीरमा प्रवेश गरेमा नसासम्बन्धी रोग हुन सक्ने जोखिम हुनछ । त्यस्तै गर्भवती महिलाले केराटिन गरेमा गर्भपात हुन सक्ने तथा प्रजनन् स्वास्थ्यमा समस्या देखिने जोखिम हुन सक्छ । त्यसैगरी, अनुसन्धानअनुसार यसले भविष्यमा क्यान्सर समेत हुने जोखिम बढाउँछ । (जोय नेपाल)

    बुधबार, साउन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer