• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, साउन २८, २०८३
☰
बिहिबार, साउन २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लायन्स क्लव अफ काठमाडौं वाईसधाराद्वारा छात्रवृती तथा स्टेशनरी वितरण


  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम अन्तर्गतको क्लव लायन्स क्लव अफ काठमाडौं वाईसधाराले आज विद्यार्थीहरुका लागी स्टेशनरी तथा छात्रवृती बितरण गरेको छ । कामनपा १६ अन्तर्गत रहेको जन जागृती ज्ञान रश्मी विद्यालयका नर्सरीमा अध्ययनरत ३० भन्दा बढी छात्र/छात्राहरुलाई स्टेशनरी तथा कक्षा ८ मा अध्ययनरत छात्रा अप्सरा ढकाललाई पढाउ अभियान अन्तर्गतको छात्रवृती वितरण गरेको थियो ।

    Advertisement

    विद्यालयमा प्राङ्गणमा आयोजित उक्त कार्यक्रम क्लवका वर्तमान अध्यक्ष सुमित्रा केसी को सभापतित्वमा भएको थियो भने अतिथीहरुमा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उद्दव वल्लभ पन्त, डिस्ट्रिक्ट ३२५ एमका डिपार्टमेन्ट हेड तथा क्लवका संस्थापक अध्यक्ष मन्दिरा खनाल पौडेल, एडिसनल क्याविनेट सेक्रेटरी ईश्वर अर्याल, जोन चेयर पर्सन भवानी खतिवडा लगायत क्लवका अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

    समाज सेवी तथा जन जागृती ज्ञान रश्मी स्कुलकी प्रधानाध्यापक मन्दिरा खनाल पौडेलले आफ्नो पिता दुर्गा प्रसाद खनालको सम्झनामा राख्नु भएको पढाउ अभियान अन्तर्गतको अक्षय कोषबाट जेहेन्दार छात्र/छात्राको लागी हरेक बर्ष यो छात्रवृद्दि प्रदान गरिदै आएको छ ।

    डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्याल र पुर्व गभर्नर महेन्द्र पौडेलले कार्यक्रम सफलताको लागी दिनु भएको शुभकामना सन्देश कार्यक्रम संचालिका मिना गौतमले वाचन गर्नु भएको थियो ।

    समाज सेवामा अग्रसर लायन्स क्लव अफ काठमाडौ वाईस धारा बागमती क्षेत्रका क्लवहरु मध्ये अग्रपंङ्तीमा पर्दछ ।

    बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer