• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यी हुन् पाइल्सका लक्षण, बेवास्ता नगर्नुस्


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पहिले बूढो मानिसमा पाइल्स हुने मान्यता थियो । तर अहिले खराब खानपान र जीवनशैलीका कारण आजका युवायुवतीहरू पनि पाइल्सको शिकार भएका छन् । यसको पछाडि सबैभन्दा ठूलो कारण अस्वस्थ जीवनशैली हो ।

    Advertisement

    आजको खराब जीवनशैली र तिब्र गतिको जीवनमा अधिकांश मानिस पायल्स रोगको सिकार भइरहेका छन् । मेडिकल भाषामा यसलाई हेमोराइड भनिन्छ।

    यो रोग धेरै कष्टकर छ। यसले दिसा पास गर्दा धेरै समस्या निम्त्याउँछ। यस रोगमा मलद्वारको नसाहरूमा गहिरो सुन्निने हुन्छ। जसका कारण दिसा पास गर्दा धेरै पीडा हुन्छ ।

    पायल्सका कारण शौच गर्दा रगत निस्कन थाल्छ । समयमै उपचार गरिएन भने यसले धेरै समस्या निम्त्याउँछ । यो समस्यालाई सुरुमा बेवास्ता गर्नु हुँदैन। तर यसको लक्षणहरू सधैं स्पष्ट हुँदैनन्।

    पायल्सको लक्षण

    शौच गर्दा रगत बग्नु
    दिसाको समयमा चिलाउने ।
    शौचालय गएपछि पनि शौच गर्नु पर्ने अनुभूति हुन्छ
    मलद्वार वरिपरि गाँठो
    मलद्वार वरिपरि दुखाइ
    मलद्वार भित्र र वरपर पीडादायी गाँठहरू
    मलद्वार वरिपरि चिलाउने र असुविधा हुन्छ
    दिसा गर्दा र पछि असुविधा
    दिसामा रगत

    पाइल्स रोगको खास लक्षण शरीरमा देखिँदैन । धेरैजसो मानिसहरू यो रोगको प्रारम्भिक लक्षणहरू बुझ्न सक्षम छैनन्। जब गुदाको भित्री तह, नसा र मांसपेशीमा दुखाइ बढ्न थाल्छ, तब बिरामीको शरीरमा गम्भीर लक्षणहरू देखा पर्छन्।

    यदि तपाईं पायल्सबाट बच्न चाहनुहुन्छ भने, तपाईंले आफ्नो आहारमा अधिक र अधिक फाइबरयुक्त खाना, हरियो सागसब्जी र फलफूल समावेश गर्नुपर्छ। यति मात्र होइन, यो रोगमा भुटेको खानेकुरा पनि नखानुहोस् । किनभने धेरै मसलादार खानेकुरा खानु हुँदैन।

    पायल्सको पहिलो चरण के हो ?

    रोगीले मल त्याग गर्दा असहज महसुस गर्छ। मलद्वारको नसा सुन्निएको देखिन्छ । दिसा गर्दा पनि चिलाउन सक्छ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer