• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

नेपाल भाषाको गीत ‘अन्ती सोमां सलिंचाय्’ सार्वजनिक


  •   आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल भाषाको गीत ‘अन्ती सोमां सलिंचाय्….’ सार्वजनिक गरिएको छ । शंकर खड्गीको रचना र निर्देशनमा निमाण भएको गीतको भिडियो सार्वजनिक भइको हो । संगीतविज्ञ रत्न बेहोशी बज्राचार्य प्रमुख अतिथि रहेको भिडियो सार्वजनिक कार्यक्रम फेमली क्रुका संस्थापक जरिना शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा विशेष अतिथिका रूपमा अग्रज लेखक/निर्देशक पवन जोशी, नेपालभाषाका प्रथम चलचित्र पत्रकार विजय रत्न असंबरे, नृत्य निर्देशक भुवनदास श्रेष्ठ, सञ्चारकर्मी दर्शनवीर शाक्य, श्याम स्मृत, स्वतन्त्रसंसार महर्जनका साथ कला क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू उपस्थिति थियो ।

    रचनाकार/निर्देशक खड्गीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अतिथिहरूले गीतको भिडियो मनोरञ्जनका लागि मात्र नभएर भाषा, कला संस्कृति, संस्कारको जगेर्ना गर्नु पनि रहेको बताएका थिए । गीतका निर्मात्री धनलक्ष्मी खड्गीले सबैको साथ पाएमा फेरि पनि निर्माण गर्दै जाने बताउनुभयो । गीतको भिडियो फेमली कु युट्युब च्यानलमार्फत दर्शकमाझ आएको छ । कार्यक्रम संयोजक तथा निर्माण नियन्त्रक कलाकार सुरेन्द्र श्रेष्ठले सबैलाई धन्यवाद दिनुभएको थियो ।

    नेवाः संगीतक्षेत्रमा मेलोडी क्वीनका रूपमा परिचय बनाउनुभएकी दीपा महर्जन र किशोर शाहीको युगल स्वर रहेको गीतको भिढियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन छ । भिडियोमा मनोज महर्जन, सञ्जु खड्गी, हसना महर्जन, सुजिना शाहीका साथमा सरस्वती मानन्धर, सुरेन्द्र श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

     

    आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer