• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

१५ औं संस्करणको ‘डिएसए स्टारका विजेता घोषित


  •   मङ्गलबार, पुष १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रूपमा विजेता घोषित भएका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’तर्फ आइरा खड्का विजेता हुँदा दीपशिखा इटनी ‘फष्ट रनर अप’, सिसम खतिवडा ‘सेकेण्ड रनर अप’, उज्ज्वल तामाङ ‘थर्ड रनर अप’, सुयोग भुसाल ‘फोर्थ रनर अप’, प्रनिक थापा ‘फिफ्थ रनरअप’, अनुष्का तामाङ ‘सिक्स्थ रनरअप’ र इभा गुरुङ ‘सेभेन्थ रनरअप’ हुनुभयो ।

    Advertisement

    यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ साम्देन थिङले उपाधि जित्दा कास्वी पुन मगर ‘फष्ट रनर अप’, अफ्रिल राई ‘सेकेण्ड रनर अप’, रिजा अधिकारी ‘थर्ड रनर अप’, स्मारिका ढकाल ‘फोर्थ रनर अप’, आर्या खनाल ‘फिफ्थ रनर अप’ र क्रिञ्जल सापकोटा ‘सिक्स्थ रनर अप’ बन्नुभयो । यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ आहाना पोखरेल विजेता हुँदा सान्भी काप्री ‘फष्ट रनर अप’ र श्रयम केसी ‘सेकेण्ड रनर अप’ हुनुभयो ।
    त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ सृष्टि ढकाल विजयी हुँदा साइना राई ‘फस्ट रनर अप’, जिज्ञाशा शाही ठकुरी ‘सेकेण्ड रनर अप’, निरिशा बुर्लाकोटी ‘थर्ड रनर अप’, प्रसिद्धि शर्मा ‘फोर्थ रनर अप’ र साकुरा चौलागाईं ‘फिफ्थ रनर अप’ बन्नुभयो । खयस्तै ‘प्री–टिन सिङगिङ स्टार’तर्फ मानश्री भट्टले ताज जित्दा पार्सब भट्ट ‘फष्ट रनर अप’, सम्राट सिधाली मगर ‘सेकेण्ड रनर अप’ हुनुभयो ।

    यसैगरी ‘एक्टिङ स्टार’तर्फ सचिन ढकालले उपाधि जित्दा ओजश्वी पौडेल ‘फस्ट रनरअप’, प्रिजम पोखरेल ‘सेकेण्ड रनरअप’ र सोहन श्रेष्ठ ‘थर्ड रनरअप हुनुभयो ।

    नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता नन्दा बस्याल, शहरी विकास मन्त्रालयका सचिव वासुदेव खनाल र गायिका सुमित्रा निरौला निर्णायक रहनुभएको थियो ।

    परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत सोनिया जिआरले फाइनल अघि १०० बालबालिकालाई ३० दिनसम्म कोरोना स्कुल ढुंगेधारामा विभिन्न विषयमा प्रशिक्षण दिइएको बताउनुभयो । प्रतियोगिताका विजेताले सन् २०२५ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाउने आयोजकले जनाएको छ ।

    मङ्गलबार, पुष १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer