• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘थामी समुदायलाई भ्रममा पारेर भोटको राजनीति नगर्न गठबन्धनलाई विनकुमारको चेतावनी’


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • चरिकोट : कालिञ्चोक गाउँपालिकाका पूर्व अध्यक्ष विनकुमार थामीले विगतको घट्नालाई जोडेर नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार र आफूविरुद्ध भ्रम फैल्याईएको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    केही वर्षअघि आफूमाथि भएको दुर्व्यवहार र आक्रमणको घटनामा एमाले संघीय उम्मेदवार बालकृष्ण शिवाकोटीलाई जोडेर सामाजिक संजालमा गरिएको प्रचार र केही नेताहरुले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो ।

    मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले निर्वाचनको बेला थामी समुदायलाई भ्रममा पारेर भोटको राजनीति गर्न सामाजिक संजालमा आधारहीन र भ्रमपूर्ण प्रचार गरिएको स्पष्ट पार्नुभएको छ । जारी विज्ञप्तिमा गठबन्धनका नेताहरुले केही स्थानमा व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्नेगरी दिएको अभिव्यक्ति प्रतिसमेत आपत्ति जनाउँदै भ्रममा नपर्न आग्रह गरिएको छ ।

    केही वर्षअघि कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ मा भएको दुर्व्यवहार र आक्रमणको घटनामा एमाले उम्मेदवार शिवाकोटीलाई जोडेर प्रचार गरिएपछि पूर्व अध्यक्ष थामीले विज्ञप्ति जारी गरेर स्पष्ट पार्नुभएको हो ।

    “पुरानो घट्नालाई लिएर भैरहेको प्रचारबाजी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ, विभिन्न विषयलाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई लान्छित र आरोपित गरी भैरहेको प्रचारबाजीप्रति खेद व्यक्त गर्दछु, जारी विज्ञप्तीमा भनिएको छ ।”

    केहीदिन अघि जिल्लामा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका नेता विशाल खड्काले थामी समुदाय र विनकुमार थामीमाथि दुर्व्यवहार गर्नेहरुलाई भोट मागिरहेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्ति प्रति ईङ्गित गर्दै उहाँले आफ्नो नाम भजाएर थामी समुदायप्रति सहानुभूति राखेजस्तो नाटक गरेर अनैतिक, अराजनीतिक गतिविधि गर्न खोजिएको भन्दै निन्दासमेत गर्नुभएको छ ।

    थामी समुदायको हकहित र अधिकारको क्षेत्रमा एमालेले धेरै काम गरिरहेको उल्लेख गर्दै उहाँले एमाले र एमालेका उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन पनि आग्रह गर्नुभएको छ ।

     

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer