• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अर्काको कुरा काट्न एमालेलाई फुर्सद छैन : भरत केसी


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • चरिकोट : नेकपा एमाले दोलखा वागमती प्रदेश सभाका प्रदेश २ का उम्मेदवार भरतबहादुर केसीले एमाले काम गरेर देखाउने पार्टी भएको हुँदा अरुको कुरा काट्न फुर्सद नभएको बताउनुभएको छ।

    Advertisement

    भीमेश्वर नगरपालिकाको वडा न ५ द्वारा आयोजित दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै केसीले एमाले अर्काको बारेमा खिसीट्युरी नगरी काम गरेर देखाउने पार्टी भएको हुँदा मंसिर ४ को चुनावमा एमालेलाई सूर्य चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।

    केसीले स्थानीयहरुसँग अन्तरसंवाद गर्दै गाउँमा रहेको खानेपानी तथा सिँचाइको समस्या समाधान गर्न आफूले विगतदेखि नै पहल गरेको बताउनुभयो । मलाई जिताउनुभयो भने घरघरमा खानेपानी योजनाका साथै लिफ्टिङ सिँचाइ लगायत थप अन्य योजनाहरु मेरो कार्यकालमा सम्पन्न हुनेछ । घरदैलोका क्रममा उहाँले भन्नुभयो ।

    कार्यक्रममा नेकपा एमाले प्रदेशसभा सदस्य डबल पाण्डेले दीपावलीको शुभकामना दिँदै एमाले उम्मेदवार भरत केसी जे गर्छन्, त्यो मात्र बोल्ने गरेको बताउनुभयो । उहाँले अब आफूले भोट आफैँ मात्रै हाल्ने नभएर आफन्त, भाइ, भतिज, सबैमा एमालेलाई मत खसाल्न अनुरोध गर्दै एमालेलाई भारी मतले जिताउन आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमालेका वागमती प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटी तथा गाउँ कमिटीमा आवद्ध  नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer