• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

रामेछापको विकासको नेतृत्व एमाले बाहेक अरुले गर्न सक्दैनः कैलाश ढुंगेल


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • रामेछाप । रामेछापका लागि एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कैलाश ढुंगेलले रामेछापको विकासको जग एमालेकै नेतृत्वमा सुरु भएको बताएका छन् । उनले आफ्नो पार्टीले विकासको जग हालेकाले जिल्लाको विकास एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताएका हुन् । उनले सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेले जित्नु पर्ने बताउदै सिंगो देशको विकास गर्ने नेतृत्व एमालेले मात्र गर्न सक्ने बताए ।

    चुच्चे नक्सालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने छ, नागरिकताको विषयमा पनि हामी सचेत छौँ । उत्तरबाट रेलको लिक बनाएर लुम्बिनीसम्म लाने कामको थालनी भइसकेको छ, ढुंगेलले भने ।रामेछाप पत्रकार समाजद्धारा रामेछापको विकासको विषयमा उम्मेदवारहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई राजधानीमा आफ्नो धारणा राख्दै उम्मेदवार ढंगेलले देशको विकास र सामाजिक सुरक्षाका लागि एमालेले जित्ुन पर्ने बताए ।
    ‘रामेछापमा आवधिक योजनाको थालनी हामीले गरेका हौँ, विकासको काम धेरै भएका छन् । घरघरमा पानी, विजुलीको व्यवस्था गरेका छौँ । कृषि, पशुपालनको क्षेत्रमा पनि धेरै काम भएका छन् । स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम भएको छ । रोजगारीको सिर्जना पनि गर्दैछौ’, उनले भने,‘रामेछाप भारी बोक्नेको जिल्लाबाट समृद्ध जिल्लाको रुपमा अगाडि बढ्दै छ । पर्यटन क्षेत्रको विकासमा पनि धेरै काम भएको छ ।’

    Advertisement

    आफू बागमती प्रदेश सरकारको अर्थमन्त्री हुँदा प्रदेशका १३ वटै जिल्लाको अवस्थाको अध्ययन गर्दा सबैभन्दा कमजोर रहेको रामेछाप थोरै समयमा नै सातौँ स्थानमा आइपुगेको बताउदै उनले जिल्लामा अधुरा काम पूरा गर्न पनि आफूले उम्मेदवार दिएको बताए ।
    उम्मेदवारमा मैले चासो नदिएको अवस्था हो, मेरै नाममा आयो । चुनावी मैदानमा होमिए । जसको नीति, उसैको नेतृत्व भन्ने हिसाबले एमालेले भोट पाउनुपर्छ, पृथ्वीनै प्वाल परे, १९ रेक्टरको भूकम्प आए मात्रै एमाले हार्ने हो, नत्र एमालेको जित सुनिश्चित छ, उनले भने ।

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer