काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज धरान जाँदैछन् ।
Advertisement
सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली धरान जान लागेका हुन् ।
सुनसरीको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्किने नेकपा एमालेले जनाएको छ ।




