• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

यी १८ महिला, जो एमालेबाट समानुपातिक सांंसद बन्दै


  •   बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
  • काठमाडौं। प्रतिनिधिसभामा समानुपातिकतर्फ सवैभन्दा बढी सिट जितेको नेकपा एमालेबाट आधाभन्दा बढी महिला सांसद चयन हुने भएका छन । एमालेले प्रतिनिधिसभामा पाएको कुल ३४ सिटमध्ये १८ सिटमा महिला सांसद चयन हुने भएका हुन्।

    Advertisement

    निर्वाचन आयोगले समानुपातिकको बन्द सूचीमा रहेको प्राथमिकताका आधारमा ६ वटा क्लष्टरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएको सूची निकाल्ने छ । नेकपा एमालेबाट संघीय संसदअन्तर्गत राष्ट्रियसभामा १७ जना रहेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरेर ७८ सिट पुगेको छ । दुवै सदनमा एमालेबाट ९५ जनाको प्रतिनिधित्व हुनेछ । ९५ जनाको ३३ प्रतिशत भनेको ३२ जना महिला हो ।

    अहिले राष्ट्रियसभामा ९ र प्रतिनिधिसभामा ४ गरेर एमालेका १३ जना महिला सांसद छन् । बाँकी १८ जना महिला प्रतिनिधिसभाको समानुपाकितर्फबाट पूर्ति गर्नुपर्नेछ । यसअनुसार बाँकी १६ जना पुरुषलाई मात्र समानुपातिकबाट संसदमा प्रवेश पाउने मौका मिल्नेछ ।

    समानुपातिकतर्फ एमालेले १८ जना महिला सांसद चयन गर्दा खसआर्यतर्फ ३१.२० प्रतिशत, जनजातीतर्फ २८.७० प्रतिशत, थारुतर्फ ६.६० प्रतिशत, दलिततर्फ १३.८० प्रतिशत, मधेसीतर्फ  १५.३० प्रतिशत र मुस्लिमतर्फबाट ४.४० प्रतिशतका दरले गर्नुपर्नेछ । यसअनुसार खसआर्यतर्फ एमालेबाट बढीमा ६ जना निर्वाचित हुनेछन ।

    एमालेले बुझाएको समानुपातिकको बन्द सूचीमा खसआर्यतर्फको पहिलो नम्बरमा मेनका कुमारी पोखरेल, दोस्रोमा सरिता भुसाल, तेस्रोमा शोभा ज्ञवाली, चौथोमा बिजुला रायमाझी, पाँचौंमा निर्मला कोइराला र छैटौंमा सम्झना थपलिया हुनुहुन्छ । पिछडिएको क्षेत्रबाट खस आर्यमै भागरथ कुमारी चन्द र मेनका पछाईंमध्ये एक जना समेटदा थपलिया आउट हुने संभावना पनि रहेको छ ।

    यस्तै जनजातीतर्फ एमालेबाट ५ जना महिला निर्वाचित हुनेछन । एमालेले बुझाएको बन्दसूचीमा महिलातर्फ एकदेखि पाँच नम्बरसम्म क्रमशः नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती र रणकुमारी बलम्पाकी मगर हुनुहुन्छ । यस्तै थारुतर्फ एमालेबाट एक जना निर्वाचित महिला हुनेछन । थारु महिलाबाट बन्दसूचीमा १ नम्बरमा आस्माकुमारी चौधरी हुनुहुन्छ भने दोस्रोमा शान्ति चौधरी हुनुहुन्छ ।

    यसैगरी दलित महिलातर्फ कम्तीमा २ जना निर्वाचित हुनेछन । तीन जना पनि पर्न सक्ने संभावना रहेको छ । दलिततर्फ बन्दसूचीमा पहिलो नम्बरमा रुक्मणी राना बराइली, दोस्रोमा हर्कमाया बिश्वकर्मा र तेस्रोमा इन्दिराकुमारी पन्थी रहनुभएको छ । यस्तै मधेसी महिलातर्फ एमालेले तीन जना सांसद बन्नेछन ।

    मधेसीतर्फ एमालेबाट क्रमशः बीना देवी, अमृता देवी अग्रहरी र प्रतिक्षा मुखिया तिवारी पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहनुभएको छ ।यस्तै मुस्लिम महिलातर्फ एक जना सांसद निर्वाचित हुनेछन । मुस्लिमतर्फ एमालेको पहिलो नम्बरमा रुही नाज हुनुहुन्छ ।

     

     

    बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer