• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिक्षकका संघ संगठनका नेता शैक्षिक सुधार गर्न प्रतिबद्ध


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं । शिक्षकका प्रतिनिधि संघ संगठनका नेताहरुले नेपालको शैक्षिक सुधार गर्ने साझा प्रतिबद्धता ब्यक्त गरेका छन् । आज काठमाडौंमा आयोजना गरिएको एक शैक्षिक अन्तक्रियामा शिक्षक नेताहरुले साझा धारणा राख्दै प्रतिबद्धता समेत राखेका हुन् ।

    Advertisement

    नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियनको संयुक्त आयोजनामा सम्पन्न अन्तक्रिया ‘एजुकेशन इन्टरनेशनल एसिया प्यासिफिक रिजन’को सहयोगमा सञ्चालन गरिएको थियो ।

    कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्रराज पौडेलले देशमा जुनसुकै विचारको नेतृत्व गर्ने सरकार आएपनि आफूहरु सधैँ विद्यार्थी, विद्यालय र शिक्षकका अधिकारका पक्षमा लडीरहने धारणा ब्यक्त गरे ।

    नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले देशका सबै स्थानीय तहहरुसँग हातेमालो गरेर शिक्षाका साझा सवाललाई सम्बोधन गर्न आफूहरु लागि पर्ने बताए ।

    कार्यक्रममा संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा, एजुकेशन इन्टरनेशनलका प्रतिनिधि आनन्द सिंह र सहभागी पत्रकारहरुले आ आफ्नो धारणा राखेका थिए ।

    कार्यक्रममा आगामी दिनमा एजुकेशन इन्टरनेशनल परियोजनामार्फत सार्वजनिक शिक्षा प्रणाली सुधारका लागि शिक्षकहरुलाई तालिम तथा अन्य क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने, शिक्षकका विशेषज्ञतालाई कदर गर्ने वातावरण तयार गर्ने, शिक्षा ऐन जारी गर्न दवाव दिने जस्ता कार्यक्रमहरु अघि सारिने जानकारी गराइएको थियो ।

    देशको शिक्षामा सुधार ल्याउन र सबै सरोकारवाला निकायलाई जानकारी तथा सचेत गराउन पत्रकार र सञ्चार क्षेत्रलाई पनि शिक्षा अभियानमा सँगसँगै लैजाने जानकारी गराइएको थियो ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer