• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जनसचेतनको सेवा अब काठमाडौंको जडीबुटी चोकमा


  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं ।
    जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको सेवाकेन्द्र काठमाडौंको जडीबुटी चोकमा सञ्चालन गरिएको छ । काठमाडौं बस्ने शेयर सदस्यहरुको चाहनालाई ध्यान दिएर सेवाकेन्द्र उद्घाटन गरिएको हो । जनसचेतनका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा बसी विभिन्न ब्यवसायमा लागेका छन् ।

    Advertisement

    संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा अध्यक्ष चौलागाईले ‘शेयर सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताउनुभयो’ । अब शेयर सदस्यले जडीबुटीमा सबैको पायक पर्ने स्थानमा सजिलै बित्तीय कारोबार गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा खुशी लागेको उहाँले जानकारी दिनुभयो ।

    सेवाकेन्द्रको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले रिबन काटेर एवं दीप प्रज्ज्वलन गर्दै गर्नुभएको थियो । साथै वैदिक परम्परा अनुसार स्वस्तीपाठ पनि गरिएको थियो ।

    केन्द्रको उद्घाटन गर्दै उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो ‘यतिबेला सहकारीका लागि निकै ठूलो संकटको बेला भएकोले सहकारी अभियान जोगाउन सहकारीकर्मीहरु सचेत ढंगले आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारी अभियानको उत्कृष्ट सहकारी जनसचेतन भएकाले अन्य सहकारीले पनि यसबाट सिकेर शेयरसदस्यको भावना अनुरुप काम गर्न आग्रह गर्नुभयो ।

    जनसचेतनका संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेलले सबै सहकारीहरु सहकारीको मूल्य, मान्यता र कानून अनुसार चल्ने हो भने यो अभियानमा समस्या नहुने बताउनुभयो ।

    जनसचेतनका पूर्व सिइयो कृष्ण कुमार श्रेष्ठले जनसचेतन सहकारीले समय अनुसार आफूलाई बजारमा लैजान सकेकाले दिन प्रतिदिन सफलता हाँसिल गरेको बताउनुभयो ।

    उद्घाटन कार्यक्रमका सहभागी शेयर सदस्य जयप्रसाद दाहालले भन्नुभयो ‘जडिबुटी चोकको दायाँपट्टी सन्चो भवनको छेउमा सजिलै पुग्न सकिने ठाउँमा सेवाकेन्द्र सुरु गरेकोमा आफूलाई निकै खुशी लागेको छ, जनसचेतलाई धन्यवाद दिन चाहन्छु र सबैलाई यस कार्यालयको जानकारी पनि दिन्छु ।’

     

    आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer