• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार १३, २०८३
☰
शनिबार, असार १३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

संसारकै सबैभन्दा सस्तो घर खरीद: जम्मा ३ सय ३० मा ३ वटा घर


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं ।यो घटना इटालीको सिसिलीमा भएको हो। महँगीको यो समयमा एक महिलाले साढे ४ सय रुपैयाँ भन्दा पनि कम मूल्यमा ३ वटा घर खरीद गरेर सबैलाई तिनछक बनाइदिएकी छिन् । अमेरिकाको क्यालिफोर्नियाकी बासिन्दा ४९ वर्षीया रुबिया डेनियलले सिसिलीमा सायद संसारकै सबैभन्दा सस्तो घर खरीद सम्झौता गरेर कीर्तिमान कायम गरेकी छिन् । रुसिबयाले जम्मा ३ डलर ३० सेन्टमा पूरै ३ वटा घर खरीद गरेकी छिन् । यस्तो अपत्यारिलो तरिकाले किनेका तीनवटै घरका सम्बन्धमा उनले ठूलो योजना बुनेकी छिन् ।

    Advertisement

    उनले आफूले खरीद गरेका ३ घरमध्ये एउटामा आफैं बस्ने र अरु २ वटालाई हितकारी काममा प्रयोग गर्ने योजना बनाएकी छिन् । त्यसमध्ये एउटा घरलाई उनले आर्ट ग्यालरीमा परिणत गर्नेछिन् भने अर्को घरलाई चाहिँ स्थानीय मानिसहरुका लागि एक आरोग्य केन्द्रका रुपमा स्थापित गर्नेछिन् । त्यसमध्ये आरोग्य केन्द्र निर्माण उनको सबैभन्दा ठूलो परियोजना हो । घर खरीद गरेसँगै उनले यसको काम सुरु गरिसकेकी छिन् । दुईवटा घरको बाहिरी हिस्सामा उनले पूर्णरुपमा काम गरिसकेकी छिन् । तथापि आरोग्य केन्द्र बनाउने घरको काम भने सुरु हुन बाँकी छ ।

    सिसिलीको एउटा सानो सहर मुसोमेलीमा खरीद गरेका घरमा बसोबास गर्नका लागि उनी आइसकेकी छिन् । मुसोमेली सहरको जनसंख्या केवल १० हजार मात्रै छ । स्मरण रहोस् इटालीका विभिन्न सहरमा नगन्य मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । कोरोना महामारी भन्दा अगाडिदेखि नै इटाली घट्दो जनसंख्याको गम्भीर समस्यासँग जुधिरहेको थियो र खाली भैरहेका सहरहरुमा सित्तैजस्तो मूल्यमा घरहरु बिक्रीमा राखिएका छन् । सन् २०१९ मा सिसिली सहरलाई पुुनर्जीवित गर्न भन्दै १ डलरमा एउटा घर खरीद गर्न सकिने योजना नै अघि सारिएको थियो । हुनत रुबियाले ३ वटा घर ३ डलर ३० सेन्टमा किनेकी छिन् । तर वास्तवमा यी टुटेफुटेका घरको मर्मत चाहिँ निकै महंगो पर्नेछ । यी घरको मर्मतका लागि २४ हजारदेखि ९० हजार डलरसम्म खर्च लाग्नसक्ने बताइएको छ ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार १२ गते (२६

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer