• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

“मानसिक दवाबमा रहेर देशका लागी कसरी खेल्ने” सन्दीपका वकिल


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • काठमाडौं, १६ जेठ । सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुन सकेन । नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि भोलि दक्षिण अफ्रिका जाँदैछ । सन्दीपको मुद्दामा सुनुवाई नभएपछि उनी उक्त खेलमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने सबैको चासोको विषय बनेको छ ।

    Advertisement

    आज (मंगलबार) उनको मुद्दाको पेशी तोकिएपनि सुनुवाई प्रक्रिया अगाडि बढ्न सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा परेको उनीविरुद्धको मुद्दा जाहेरवालाको अन्तिरिम क्षतिपुर्तिका निवेदनको कारण स्थगित भएको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

    ‘जाहेरवालाले अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिनुभएको थियो । त्यो निवेदनमाथि निर्णय होस् अनि गर्ने भन्नेतर्फ लाग्नुभयो । न्यायाधीशले पनि फैसला गर्नतिर अलिकति हिचकिचाएको जस्तो फिल भयो हामीलाई,’-रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दैै अधिवक्ता घिमिरेले भने ।

    सन्दीपलाई खेल्न जानका लागि अदालतले नरोकेको भएपनि मानसिक दवाबमा कतिदिन खेलाउने भन्ने कुरा महत्वपूर्ण रहेको अधिवक्ता घिमिरे बताउँछन् । सार्वजनिक चासोको विषयमा कोर्टले फैसला नर्दा मानसिक दवाबमा राज्यका लागि कतिदिन खेल्नाउने भन्ने प्रश्न उठेको उनी बताउँछन् ।

    ‘बाहिर खेल्न जानका लागि रोकेको छैन । जाने कि नजाने भन्ने भन्ने कुरा रह्यो । मानसिक दवाबमा उसलाई कति खेलाउने भन्ने कुरा चाहिँ रह्यो अहिले आएर । कोर्टले फैसला नगर्दिने । मानसिक दवाबमा राज्यका लागि कहिलेसम्म खेलिरहने हो त नि ?’- उनले प्रश्न गरे ।

    सन्दीपको मुद्दामा अदालत सधै उम्किन खोजेको अधिवक्ता घिमिरेको भनाई छ । अहिलेकै अवस्थामा सन्दीपलाई खेल्न पठाउने कि नपठाउने भन्ने बारेमा केही बेरमा टिम बसेर टुंगोमा पुग्ने उनले बताए ।

    ‘सार्वजनिक चासोको विषय रहेको र चाँडै टुंग्याउन पर्ने भन्ने कुरामा अदालत पनि उम्किन खोज्ने । उसलाई कहिलेसम्म खेला भन्ने ? डेढ महिनासम्म त म्याद तारिख गुज्रिन्छ । खेल्नलाई त रोकेको छैन । मानसिक दवाबमा कसरी खेलाउने भन्ने कुरामा अहिले हामी टिम बस्दैछौं । अनि जाने नजाने निक्र्यौल गर्छौ,’-उनले भने ।

    फैसला नहुँदा सन्दीपको करिअरमा धक्का लागिरहेको उनले बताए । यसरी सन्दीपलाई मानसिक दवाबमा राख्न नहुने उनको भनाई छ ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer