• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नवौं व्याकुल माइला गोल्डकप: सेमिफाइनल खेल सम्पन्न


  •   शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
  • काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दूधकोसी किनारमा जारी नवौं संस्करण व्याकुल माइला गोल्डकप फुटबलको सेमिफाइनल समीरकण पूरा भएको छ ।

    Advertisement

    छैटौं दिन बिहीबार क्वाटरफाइनलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ टिमले सोही वडाको जनजागरण युवा क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम चरणमा स्थान पक्का गरेको हो ।

    रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले ओखलढुंगा मितेरी युवा क्लब ‘बी’लाई १–० ले र मितेरी युवा क्लब ‘ए’ ले नव सगरमाथा युवा क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनल पक्का गरेका थिए । बुधबार सम्पन्न क्वाटरफाइनलमा मानेभन्ज्याङ–६ को दूधकौशिका आधारभूत विद्यालय सोक्माटारले जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई २–० ले हराएको थियो ।

    व्याकुल माइला गोल्डकप नवौं संस्करण मूल आयोजक समितिका सचिव नवीनकुमार राईका अनुसार शुक्रबार सेमिफाइनलमा हलेसी तुवाचुङ र मितेरी युवा तथा दूधकौशिका आधारभूत र रिभोरुङ युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालदेखि राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलोमा गोल्डकप सुरु भएको हो । मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा भइरहेको स्पर्धाको नवौं संस्करणमा २३ टिम प्रतिस्पर्धामा छन् ।

    प्रदेश–१ का सांसद प्रदीपकुमार सुनुवारले कात्तिक ११ गते नवौं संस्करणको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा राष्ट्रगानका रचयिता व्याकुल माइला, मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्रचन राई, पालिकाका पूर्वउपाध्यक्ष सबिता राईलगायतले शुभकामना व्यक्त गरेका थिए । शनिबार समापन हुने मूलआयोजक समितिका संयोजक क्षमाराज राईले जनाएका छन् ।

    शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer