• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ २२, २०८३
☰
सोमबार, भदौ २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

ऐतिहासिक चित्रसारी मेला पूर्वी चितवनको पहिचान


  •   बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
  • चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. ८ मा चितवनकै पुरानो तथा ऐतिहासिक चित्रसारी मेला शुरु भएको छ । हरेक बर्ष हरिबोधनी एकादशीको अवसरमा लाग्ने सो मेला यस बर्ष बुधवार देखि तीन दिनसम्म लाग्ने छ ।

    Advertisement

    मेलाको मुख्य दिन भने आज (बिहीबार) हो । आज मेलामा अत्यधिक भीड हुने भएकोले सुरक्षा व्यवस्था कडा पारिएको छ । चित्रसेन बाबा मन्दिर संरक्षण समितिले मेलाको अगुवाइ गर्दै आएको छ । यो चितवनकै सबैभन्दा पुरानो र ऐतिहासिक मेला पनि हो ।

    दसैँ र तिहार सकिए लगतै लाग्ने सो मेलामा ६५० वटा स्टल राखिएको छ । मेलाको सम्पूर्ण तयारी समेत पुरा भएको छ । एकादशीमा व्रत बसेको महिलाहरू चित्रसेन बाबा मन्दिरमा पूजा गर्न आउने र भक्तजनहरू मेलामा रमाउने चलन रहेको छ ।

    व्रत बसेका महिलाहरू मेलामा पाइने, फलफूल, उखु, सखरखण्ड लगायतका सामाग्री किनेर घर लैजाने चलन रहेको छ । मेलाको प्रमुख आकर्षणको रुपमा उखु र राउण्ड बत्तीलाई लिने गरिएको छ । मेलामा पाइने उखु, सखरखण्ड, बदाम विशेष खानाको रुपमा खाने प्रचलन रहेको छ । सो मेलामा व्यावसायिक, खेल तथा रेष्टुरेन्टका स्टलहरू रहने छन् ।

    राउण्ड बत्ती र रिङ सो मेलामा प्रमुख खेलहरू हुन् । चित्रसारी मेला तीन दिनको अवधिमा ६० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाबाट भएको आम्दानी चित्रसेन बाबाको मन्दिर व्यवस्थापनमा खर्च गरिँदै आएको छ ।

    बिहिबार, मङि्सर ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer