• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ २१, २०८३
☰
आइतबार, भदौ २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

चितवनमा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • चितवन। कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको पहिलो कृषि वैज्ञानिक सम्मेलन तथा स्नातक कार्यशाला आज सम्पन्न भएको छ । सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्रा.डा. शङ्कर भण्डारीले एक समारोहबीच समापन गर्नुभएको हो ।

    Advertisement

    उहाँले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृषकको समस्या समाधान गर्न सक्नुपर्ने बताउनुभयो । विश्वविद्यालयका उपकुलपती प्रा।डा।पुण्यप्रसाद रेग्मीले कृषि क्षेत्रमा भएको पहिलो प्रयास भएकाले यसलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने बताउनुभयो । विश्वविद्यालयले हरेक वर्ष यस्ता सम्मेलन गर्ने उहाँले जानकारी दिनुभयो ।

    अनुसन्धानलाई किसानसँग जोडेर काम गर्ने गरी कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, विश्वविद्यालय सेवा आयोगका अध्यक्ष कल्याणी मिश्र, रजिष्ट्रार शारदा थपलियाल, प्राडा लालप्रसाद हुमागाईंले अध्ययन अनुसन्धानका क्रममा भएका प्रगतिहरूलाई सहज रुपमा कृषकले बुझ्ने गरी अघि वढाइनुपर्ने बताउनुभयो ।

    कृषि क्षेत्रमा परिवर्तन गर्नका लागि यस्ता किसिमका कार्यक्रम प्रभावकारी हुने उहाँहरुको भनाइ थियो । यही मङ्सिर ७ गतेदेखि सञ्चालन गरिएको सम्मेलनमा देश तथा विदेशका तीन सय जनाको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक एवम् विश्वविद्यालयका अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकहरुले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । तीन दिनसम्म चलेको सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि गरिएका कार्यबारे समूहगत छलफल भएको थियो । (रासस)

    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    भर्खरै

    • १.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • २.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • ३.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer