• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, बैशाख १४, २०८३
☰
सोमबार, बैशाख १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

पोखरामा सडक महोत्सव आयोजना गरिँदै


  •   सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
  • पोखरा । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेकसाइडमा सडक महोत्सव आयोजना गर्ने भएको छ।

    Advertisement

    ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आउँदो पुस १२ देखि १६ गतेसम्म सडक महोत्सव आयोजना गर्न लागेको रेष्टुरेण्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेवान) का अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।

    उनका अनुसार पोखरा लेकसाइडको ३ किलोमिटर सडक बन्द गरेर महोत्सव आयोजना गरिने भएको हो। महोत्सव अवधिभर लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवरसम्म यातायात बन्द गरिने छ।

    ‘सडक महोत्सवमा सडकमै खाना र सांस्कृतिक प्रदर्शनी हुनेछ,’ उनले भने, ‘अंग्रेजी नयाँ वर्ष मनाउने उपयुक्त गन्तव्य पोखरा हुन सक्छ भनेर महोत्सव आयोजना गरेका हौं।’

    महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै मौलिक भेषभूषासहित झाँँकी प्रदर्शन, खाना प्रदर्शन, लोक दोहोरी गीत प्रतियोगिता, भलिबल प्रतियोगिता, रात्रीकालीन कन्सर्ट, हस्तकला, चित्रकला लगायत प्रदर्शनी राखिने उनले बताए।

    ‘लो सिजन’ मा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले २५ वर्षअघि लेकसाइडमा फुड फेष्टिभल आयोजना गरिएको थियो। त्यसैको परिमार्जित स्वरूप अहिले सडक महोत्सव भएको रेवानका पूर्व अध्यक्ष सुर्य भुजेल बताउँछन्।

    महोत्सवमा सहभागी हुन स्वदेशी तथा विदेशी गरी ५ लाख बढी पर्यटक पोखरा आउने अनुमान गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

    श्रेष्ठका अनुसार सबै मौसममा पोखरा र आसपासका गन्तव्य घुम्नका लागि उपयुक्त भएको सन्देश महोत्सवले दिएको छ।

    त्यस्तै महोत्सव सफल पार्न पर्यटन सम्बद्ध सबै संघ-संस्थालाई एक जुट भएर लाग्न समेत उनले आग्रह गरेका छन्।

     

    सोमबार, मङि्सर ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer