• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, बैशाख १५, २०८३
☰
मङ्गलबार, बैशाख १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

कामना विद्यालयको “बुक फ्रि फ्राईडे”


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरको शिक्षा विशेष कार्यक्रम “किताब विनाको शुक्रवारे कार्यक्रम (बुक फ्रि फ्राईडे)” अन्तर्गत कामना ईन्टरनेशनल स्कुलले हरेक शुक्रवार बिबिध मनोरञ्जनात्मक कार्यक्रम गर्दै आईरहेको छ । यसै अन्तर्गत आज कामना स्कुलले आफ्ना बिद्यार्थीहरुको लागी वनभोज (पिकनिक) कार्यक्रम आयोजना गरेको थियो ।

    Advertisement

    जस अन्तर्गत कक्षा १ सम्मको लागी वनभोज स्थल थानकोट त्रिभुवन पार्कमा र कक्षा २ देखि १० सम्मको लागी वनभोज, आन्तिरक पर्यटकिय स्थल घ्याम्पेडाडा भक्तपुरमा लगिएको थियो । जसमा वनभोज स्थलमानै हाडी फुटाई, वेलुन रेश, वेलुन फुटाई र हाईकिङ आदि कार्यक्रमहरु आयोजना गरि विद्यार्थीहरुलाई भरपुर मनोरञ्जन गराईएको कामना फाउन्डेशनका शैक्षिक निर्दैशक लक्ष्मण पाण्डेले वताउनु भयो ।

    यस्ता कार्यक्रमले वालवालिका र शिक्षक/शिक्षिका बिचको सम्वन्ध प्रगाढ वनाउने र शिक्षक/शिक्षिकाहरु भनेका सहजकर्ता तथा सहयोगी साथी जस्ता हुन भन्ने भावना वालवालिकामा विकास हुने कामना फाउन्डेशनका प्रिन्सिपल नवराज पाण्डेले वताउनु भयो ।

    विद्यार्थीलाई सैद्दान्तिक ज्ञान कक्षा कोठामा र व्यवहारिक ज्ञान समाज/समुदायबाट दिलाउने, यस फाउन्डेशनको लक्ष्य रहेको निर्देशक हरिचन्द्र तिवारीले वताउनु भयो ।

    हरेक हप्ताको शुक्रवार कामना स्कुलले बिबिध कार्यक्रम गर्दै आएकोमा, गतहप्ता म्युजिकल चेयर कार्यक्रम गरि विद्यार्थीलाई मनोरन्जन प्रदान गराएको थियो ।

    काठमाडौं सानो भर्याङग स्थित कामना ईन्टरनेशनल स्कुल/कलेज यस क्षेत्रकै बिश्वासिलो शैक्षिक गन्तव्यको रुपमा परिचित छ ।

     

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख १२ गते शनिवार:

    • २.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    • ३.
      आज २०८३ साल वैशाख १० गते: यस्तो

    • ४.
      आज २०८३ साल वैशाख १३ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार:

    • ६.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न:

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    • २.
      आज २०८३ साल वैशाख १३ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख १२ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल वैशाख ११ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख १० गते: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      मासिक राशिफल: वैशाख २०८३

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer