काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सहमति भएको छ । अध्यक्षको प्रतिस्पर्धामा रहेका आकाश गोल्छाले अर्को पटक अध्यक्ष बन्ने गरी करण चौधरीलाई सहयोग गर्ने सहमति गरेका हुन् ।
Advertisement
अध्यक्षलगायतमा सहमति भएको बताइएको छ ।




