• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कामनामा अबाकस प्रतियोगिता सम्पन्न


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • काठमाडौं । पूर्व प्राथमिक तहदेखि माध्यमिक तहको शिक्षासम्म वृहत्तर रूपमा शैक्षिक गुणस्तर कायम गर्दै अगाडि बढिरहेको कामना इन्टरनेशनल स्कुलले बालबालिकाको शैक्षिक क्रियाकलापमा महत्वपूर्ण फड्को मार्दै आइरहेको छ । बालमैत्री वातावरणमा वातानुकूलित शिक्षाका साथ व्यावहारिक, प्रयोगात्मक र क्रियाकलापमुखी शिक्षाका माध्यमबाट विद्यार्थी र अभिभावकको मन जित्दै यस विद्यालयले शैक्षिक प्रगतिलाई निरन्तरता दिएको छ । यसकै सिलसिलामा विद्यालयले यसै साता कक्षा २ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूबीच अबाकस प्रतियोगिता सञ्चालन गरेको थियो ।

    Advertisement

    अध्ययन/अध्यापनमा निक्कै अब्बल कामना विद्यालयले हरेक शु्क्रवार पढाईका अतिरिक्त अन्य क्रियाकलाप गर्दै आईरहेको छ । विद्यार्थीहरुको बौद्दिकसंगै शारिरिक मानसिक क्षमता पनि संगै विकास गर्दै लानुपर्छ भन्ने मनासयकासाथ कामनाले आफ्ना विद्यार्थीहरुका बिच पौडी प्रतियोगिता, चेस प्रतियोगिता, तान डोरी आदि प्रतियोगितात्मक क्रियाकलाप गराउदै आएको थियो ।

    अभिभावकसमेतको उपस्थितिमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थी सहभागिता र अभिभावकको हौसलाले सबैलाई उत्साहित बनाएको थियो । करिब दुई घण्टा सञ्चालित उक्त कार्यक्रमले विद्यार्थीको स्मरण शक्ति वृध्दि र आफ्नो पढाइप्रति ध्यान केन्द्रित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै, यस क्षेत्रकै चर्चित विद्यालय कामनामा कार्यक्रम गर्न पाउदा निक्कै गर्वलागेको बालविकासक प्रमुख तेजु नेपालले बताउनुभयो ।

    उक्त कार्यक्रममा स्कुलका प्रिन्सिपल नवराज पाण्डेले, कामनाले गर्ने हरेक क्रियाकलाप विद्यार्थीका ज्ञान सिप र क्षमता अभिवृद्दी गर्ने रहेका बताउदै, उपस्थित अभिभावकहरु, सहभागी विद्यार्थी र शिक्षकहरुलाई धन्यवाद दिनु भएको थियो ।

    पढाईका साथ साथै, अतिरिक्त क्रियाकलाप (ECA) मार्फत विद्यार्थीको क्षमता पहिचान गर्ने र अब्बल विद्यार्थीलाई सोहि विषयमा प्रोत्साहन गर्ने उदेश्य कामना विद्यालयको रहेको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । सो अवसरमा कामना फाउन्डेसनका अध्यक्ष ईश्वर अर्याल, क्याम्पस प्रमुख महेश श्रेष्ठ, शैक्षिक निर्देशक लक्ष्मण पाण्डे, निर्देशक महेन्द्र प्रसाद अर्यालको उपस्थिती थियो ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer