• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किसानको उत्पादन अब सरकारले खरिद गर्छ: मुख्यमन्त्री


  •   शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
  • गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किसानले उत्पादन गरेका उत्पादित कृषिजन्य वस्तुले बजार नपाए प्रदेश सरकार आफै खरिद गर्न तयार रहेको बताएका छन् ।

    Advertisement

    गोरखा चेम्बर अफकर्मसको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्वन मेला–२०८०’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले किसानले उत्पादन गरेको कृषिजन्य उत्पादनले बजार नपाए अब प्रदेश सरकारले किनिदिने बताएका हुन् ।

    “तपाईँहरु के उत्पादन गर्नुहुन्छ गर्नुस्, बजार पाउनु भएन भने प्रदेश सरकार किसानले गरेका उत्पादन लिन तयार छ”, उनले भने, “किसानले गरेको उत्पादनलाई बजारको व्यवस्था गर्न पनि हामी तयार छौँ, बजार र किसानबीच समन्वय गरेर भएन भने प्रदेश सरकार आफैले किसानको उत्पादन किनिदिन्छ ।”

    उनले उत्पादनका आधारमा अनुदान उपलब्ध गराउन र बजारीकरणका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोडभन्दा बढी रकमको व्यवस्था गरेको समेत बताए । कृषिमा अनुदान सुरुमा लिने र त्यसको दुुरुपयोग हुने गरेको भन्दै अहिले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदान दिने नीति लिएको मुख्यमन्त्री पाण्डे बताए ।

    उनले प्रदेश सरकारले बनाएको कानुनका कारणले उद्योग, कृषि व्यवसायलगायतमा अफठ्यारो परेको भए सरकार त्यसलाई परिमार्जन गरेर अघि बढ्न तयार रहेको समेत बताए । मुख्यमन्त्री पाण्डेले गाउँमै जनतालाई बस्ने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले प्रदेश सरकारले गाउँमा बाटो, बिजुली र स्वास्थ्यचौकी पुगेपछि गाउँ छाडेर हिँड्ने क्रम बढेको भन्दै गाउँमै आत्मानिर्भर हुने गरी कार्यक्रम ल्याउन प्रदेश सरकार लागिपरेको बताए ।

    शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer