• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गोरखामा युवाहरुद्वारा नमूना पेट्रोल पप्प सञ्चालन


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • गोरखा । युवाहरुको एक समूहले गोरखामा पहिलो पटक नमूना पेट्रोल पम्प सञ्चालनमा ल्याउन लागेका छन् । युवाहरुको उक्त समूहले गोरखा नगरपालिका–११ को कोरियन डाँडामा पम्प सञ्चालनको तयारी गरेको हो ।

    Advertisement

    पप्प सञ्चालनको सबै पूर्वाधार पुरा भएको सञ्चालक मध्येका एक अच्यूतलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब नेपाल आयल निगमको अन्तिम स्विकृती पाउन मात्र बाँकी रहेको छ । स्विकृती पाएको हप्ता दिनभित्रैबाट पम्प सञ्चालनमा आउने उनले बताए ।

    ११ रोपनी क्षेत्रफलमा फैलिएको पम्पमा युवाहरुको समूहले करिब ७ करोड रुपैयाँ लगानी गरेको अर्का सञ्चालक शरदबावु कट्टेलले जानकारी दिए । उनका अनुसार पम्पमा एटिएम मेशिन, सुविधा सम्पन्न रेष्टुरेन्टका साथै पार्किङ, कफी सप र गाडी मर्मत केन्द्र समेत राखिएको छ ।

    विदेश पलायन हुने युवाहरुलाई देश र आफ्नै स्थानमा पनि लगानी गरेर ब्यवसाय गर्न सकिने उदारण बनेका ५ जना युवाहरुले पम्पमा लगानी गरेका छन् । पेशाले ब्यापारी, ठेकेदार, अडिटर, ईन्जिनियर र डिलर ब्यवसायीले पम्पमा लगानी गरेको अर्का सञ्चालक काजीराम श्रेष्ठले जानकारी दिए ।

    गोरखा बजार र कुन्दुरटारमा यस अघि नै पम्प सञ्चालनमा आएको भएता पनि ति दुवै पम्प परम्परागत शैलीमा सञ्चालन हुदै आएको छ । निगमले अहिले देशैभर सुविधा सम्पन्न नमूना पप्प सञ्चालनको लागी पहल गरे अनुसार नै युवा ब्यवसायीहरुले पप्प सञ्चालनमा तयारी पुरा गरेको हो ।

    गोरखाकाली फ्यूल सेन्टर प्रालिको नाममा दर्ता भएको फर्ममा ठेकेदार अच्यूतलाल श्रेष्ठ, अडिटर शरदबावु कट्टेल, डिलर रामहरी केसी, ईन्जिनियर भोला मरहट्टा र ब्यापारी काजीराम श्रेष्ठ आबद्व छन् ।

    पप्पको तेल भण्डार क्षमता ६० हजार लिटरको रहेको छ । जसमा डिजल ४८ हजार र पेट्रोल १२ हजार लिटर क्षमताको भएको प्रालिले जानकारी दिएको छ ।

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार ५ गते (१९

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार २ गते (१६

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer