• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

अब उपत्यकाका सबै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई अब काठमाडौ उपत्यकामा पनि सुरु गर्ने भएको छ। यसअघि ७७ जिल्लाका ७ सय ५० स्थानीय तहमा लागू भईसकेको यो कार्यक्रम अगामी २० गतेबाट उपत्यकाभित्रका सबै पालिकामा हुन लागेको हो।

    Advertisement

    सरकारले हरेक नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएको छ। अहिले यो कार्यक्रम ७७ जिल्लाका ७ सय ५० स्थानिय तहमा लागू भइसकेको छ।

    यो कार्यक्रम संचालन गर्न बाँकी रहेको काठमाडौं तथा ललितपुरका शहरी क्षेत्रमा वडाहरूमा यही माघ २० गतेबाट कायर्त्रफम संचालन गर्न लागिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ। यो कार्यक्रममा सहभागी हुन चाहनेले आफ्नो वडा कार्यालयमार्फत स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन सक्नेछन्।

    यस बीमा सेवामा आवद्ध हुनेले बार्षिक १ लाख रुपैयाको स्वास्थ्य सुविधा उपयोग गर्न पाउनेछन्। जसका लागि बिमितले बार्षिक ७ सय रूपैयाँ तिर्नुपर्ने भने अन्य प्रिमियम रकम सरकारले व्यहोर्ने छ।

    स्वास्थ्य बीमामा आवद्ध हुनेले सरकारले तोकेको स्वास्थ्य सेवा बाहेक २५ शैया माथिका अस्पातलमा सेवा लिनेको हकमा भने १० प्रतिशत रकम स्वयमले तिर्नुपर्ने नयाँ व्यवस्था लागू भइसकेको छ।

    यद्यपि लक्षित वर्ग तथा २५ शैयाको अस्पतलामा सेवा लिनेको हकमा भने सो व्यवस्था लागू नहुने बोर्ड जनाएको छ। सरकारले यो स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जेष्ठ नागरीक, अपांग, विपन्न वर्ग तथा एचआइभी एड्स संक्रमिकलाई लक्षित वर्गमा राखेको छ।

    स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ७४ लाख ६६ हजार ७ जना आवद्ध रहेका छन्। जसमध्ये हालसम्म ३४ लाख ७२ हजारले स्वास्थ्य सेवा लिइसकेका छन्।

     

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer