• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

६ दिनमा बजेटको तेब्बर कमायो यो फिल्मले


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • नयाँ दिल्ली । भारतको बक्स अफिसमा यतिबेला दक्षिण भारतीय फिल्मको वचर्श्व छ । नयाँ वर्षको १७ औँ दिन हो आज । यी दिनमा बक्स अफिसमा दक्षिण भारतीय फिल्मको बोलवाला देखिएको छ । तेजा सज्जाको पौराणिक फिल्म हनुमान, गुंटूर कारम, क्याप्टन मिलर आदि फिल्म रिलिज भएका छन् । यी सबै फिल्म हल्ला खल्ला र प्रोमोशनको बिचमा रिलिज भएका थिए । हनुमानपछि जनवरी १३ मा सैंधव र १४ जनवरीमा ना सामी रंगा रिलिज भयो ।

    Advertisement

    बक्स अफिसमा यी फिल्मको कमाई जारी छ । यसैबीच अर्को एउटा क्राइम ड्रामा फिल्म रिलिज भएको थियो । यो फिल्मले मेकरहरुलाई नाफाको बाढी नै ल्याइदिएको छ । फिल्मले ६ दिनमै बजेटको ३ गुणाभन्दा धेरै कमाइ गरिसकेको छ । यो फिल्म हो अब्राहम ओजलर । फिल्म ११ जनवरीमा रिलिज भएको थियो । यो मलयाली फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि दर्शकको खुब माया पाइरहेको छ । फिल्मको निर्देशन मिधुन मेनुअल थमसले गरेका हुन् । फिल्ममा जयराम, अनस्वर राजन, अर्जुन अशोकन, अनुप मेनन र सिद्दीकी छन् ।

    फिल्मले पहिलो दिनमा २ करोड ८० लाख भारु कमाएको थियो । दोस्रो र तेस्रो दिनमा २ करोड १५ लाख र २ करोड ७० लाख कमायो । चौथो र पाँचौं दिनमा फिल्मको कमाई क्रमशः ३ करोड र १ करोड २० लाख पुग्यो । छैठो दिनमा ८५ लाख भारु कलेक्सन पछि भारतमा फिल्मको कूल कमाई १२ करोड ७० लाख पुगेको छ । विश्वभर कलेक्सन २२ अर्ब ५५ करोड भारुसम्म पुगेको छ । यो कमाई फिल्मको बजेटभन्दा ३ गुणाभन्दा धेरै हो । फिल्मको बजेट ६ करोड मात्रै थियो ।

     

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer