काठमाडौं । आज ४ वटा प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ।
आज दिउँसो देशभरको पहाडी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।




